
14/07/2025
सम्पूर्ण डिसहोम Tv ग्राहकहरुमा नमस्कार 🙏🙏
आज अर्थात असार ३० गते देखि DTH को ग्राहक जस्ले 61 दिन वा सो भन्दा धेरै दिन देखि रिचार्ज नगर्नु भएको छ उहाँहरु लाई लक्षित गरि DTH रिचार्ज मा दोब्बर बोनस को अफर लागू भएको छ #
सर्तहरु
न्युनतम ३ महिना को रिचार्ज गर्नु पर्ने छ।
ग्राहकले पाउने बोनस :-
३ महिना को रिचार्ज गर्दा ३ महिना bonus = जम्मा ६ महिना
६ महिना को रिचार्ज गर्दा ६ महिना bonus = जम्मा १२ महिना
12 महिना को रिचार्ज गर्दा 12 महिना bonus = जम्मा 24 महिना
थप जानकारीका लागि :-
Om Lamichhane Suppliers
पोखरा -११, रानीपौवा
9802923690/9856023690