𝐑𝕠𝕦𝕥𝕚𝕟𝕖 𝐎𝕗 𝐍𝕖𝕨 𝐍𝕖𝕡𝕒𝕝 - 𝐑𝐎𝐍𝐍

  • Home
  • Nepal
  • Pokhara
  • 𝐑𝕠𝕦𝕥𝕚𝕟𝕖 𝐎𝕗 𝐍𝕖𝕨 𝐍𝕖𝕡𝕒𝕝 - 𝐑𝐎𝐍𝐍

𝐑𝕠𝕦𝕥𝕚𝕟𝕖 𝐎𝕗 𝐍𝕖𝕨 𝐍𝕖𝕡𝕒𝕝 - 𝐑𝐎𝐍𝐍 Digital creater

यत्तिका वर्ष सत्तामा हालि मुहाली गर्दा पनि जाबो “पाईल्स” निको पार्ने अस्पताल बनाऊन नसक्नेले गुण्डुमा बसेर कसरी ठुला कुरा...
14/10/2025

यत्तिका वर्ष सत्तामा हालि मुहाली गर्दा पनि जाबो “पाईल्स” निको पार्ने अस्पताल बनाऊन नसक्नेले गुण्डुमा बसेर कसरी ठुला कुरा गर्न सकेको होला ? अझै पनि झोलेहरू देश यिनै ले बनाऊछन भनेर भन्दै छन 🤪

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८२ को हार्दिक शुभकामना !! ❤️
02/10/2025

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८२ को
हार्दिक शुभकामना !! ❤️

19/09/2025

सत्ताको कुर्सीमा बसेर होइन
जनताको पीडामा दौडेर कमाएको नाम हो रवि दाईको

कोदो फुल्यो बारीमा, लरिलै, धानको बाला झुल्यो खेतैमा 🌾
19/09/2025

कोदो फुल्यो बारीमा, लरिलै,
धानको बाला झुल्यो खेतैमा 🌾

08/09/2025

BREAKING NEWS
Gen-Z ले भोलि देखि स्कुल कलेज विश्व विद्यालय सबै बन्द गर्ने घोषणा गरेका छन्।

हत्यारा Oli
08/09/2025

हत्यारा Oli

अहिले सम्म मृत्यु हुनेको संख्या १६ पुग्यो   😭Black day of nepal - sep-08-2025
08/09/2025

अहिले सम्म मृत्यु हुनेको संख्या १६ पुग्यो 😭
Black day of nepal - sep-08-2025

यो ह*त्या हो ! ह*त्याराहरू हाम्रा शासक हुन सक्दैनन् !!
08/09/2025

यो ह*त्या हो ! ह*त्याराहरू हाम्रा शासक हुन सक्दैनन् !!

🤣🤣
08/09/2025

🤣🤣

जान्ने मान्छेलाई उल्टो न सुल्टो 😌
08/09/2025

जान्ने मान्छेलाई उल्टो न सुल्टो 😌

Address

Siddhartha Marg
Pokhara
33800

Alerts

Be the first to know and let us send you an email when 𝐑𝕠𝕦𝕥𝕚𝕟𝕖 𝐎𝕗 𝐍𝕖𝕨 𝐍𝕖𝕡𝕒𝕝 - 𝐑𝐎𝐍𝐍 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐑𝕠𝕦𝕥𝕚𝕟𝕖 𝐎𝕗 𝐍𝕖𝕨 𝐍𝕖𝕡𝕒𝕝 - 𝐑𝐎𝐍𝐍:

Share