Pokhara Lekhnath Khabar

Pokhara Lekhnath Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Lekhnath Khabar, Media/News Company, Pokhara.

22/09/2024

दुःखद ख़बर
भारतको बेंगलोरमां एक नेपाली २६ बर्षकी महिलाको ३० टुक्रा बनांएर फ्रिज भित्र राखेको अवस्थामां भेटीएको छ 😔

13/09/2024

पोखराबसिले हेर्नु होस यो Report:
प्रधानमन्त्रीको निर्देशनपछि पोखरा महानगरपालिका रितै पारेर जम्बो टोलि नै Japan Tour मा 😬
Video: News24

Early morning Sad News: मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। 😢-more details to follow.
25/08/2024

Early morning Sad News: मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। 😢

-more details to follow.

24/08/2024

Breaking Sad News: सिन्धुलीको गोलन्जोर क्षेत्र नजिक सुनकोशी नदीमा गाडी खसेको छ। More details to follow !

Source: Sindhuli Police

आबुँखैरेनी दुर्घटनामृतककाे संख्या २७ पुग्याे,शव पाेखरा गाडीबाट लगेर पाेखराबाट प्लेन हुँदै भैरहवा लैजाने जानकारी प्राप्त ...
23/08/2024

आबुँखैरेनी दुर्घटना
मृतककाे संख्या २७ पुग्याे,
शव पाेखरा गाडीबाट लगेर पाेखराबाट प्लेन हुँदै भैरहवा लैजाने जानकारी प्राप्त भएकाे छ।
फाेटाे: रुपेश तामाङ

23/08/2024

उद्वार कार्य यसरी भईरहेकाे छ
भिडियाे: खिलनाथ गाैतम
Muglin Bazar

23/08/2024

आँबुखैरेनी बस दुर्घटना स्थल।
भिडियाे: रुपेश तामाङ

आँबुखैरेनी दुर्घटना,मृतक संख्या १४, घाईते १७मृतक र घाईतेकाे संख्या थपिन सक्ने ।😢
23/08/2024

आँबुखैरेनी दुर्घटना,
मृतक संख्या १४, घाईते १७
मृतक र घाईतेकाे संख्या थपिन सक्ने ।😢

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Lekhnath Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share