12/08/2026
सिद्धार्थ बा'लगृ'हबाट बिदा'इ भइन् स्वस्तिका, पी"डादायी बन्यो विदाइको क्षण रोकिएन आँ"सु 🥺
बाल्यकालमा करिब पाँच वर्षको उमेरदेखि परिवारसँगबाट बि"छोडिएकी बहिनी स्वस्तिका केसी अन्तत काभ्रेमा अवस्थित सिद्धार्थ बा'लगृहबाट वि'दाई भएकी छन्। उनले १२ कक्षासम्म बा'लगृहमा बसेर अध्ययन गरिन्। अध्ययनको सिलसिलामा उच्च शिक्षाको लागी उनी अब आमासँग बसेर चितवनमा पढ्ने छिन्।
चितवनमा रहेको आरम्भ कलेजले BITM/BHM अध्ययनका लागि उनलाई पूर्ण छात्रावृद्धि प्रदान गरेको छ। कलेजले उनको जीवनको सङ्घर्ष, धैर्यता, मेहनत, र प्रेरणादायी जीवन यात्रा बनोस् भन्ने उद्देश्यले छात्र'वृति प्रदान गरेको हो।
बाल्यकालमा परिवारको साथबाट छु'टेकी उनी करिब १८ वर्षपछि पत्रकार तथा सामाजिक अभियन्ता अर्जुन भुसालको पहलमा उनको परिवारसँग पुनर्मिलन भएको हो। उनको अब बा'लगृहको बसाईको जीवनबाट बिदा लिँदै जिन्दगीको नयाँ सुनौलो यात्रा सुरु हुँदैछ।
सिद्धार्थ बालगृहमा उनको विदाईको क्षण निकै भा"वुक बन्यो। उनलाई खादामाला टीका लगाएर सम्मानपत्र दिएर वि"दाई गरियो। उनलाई विदाई गर्दा विदाई गर्ने बालगृहका परिवारजनहरू पनि निकै नै भावुक देखिनुभएको थियो। उनी आफ्नो आँ"सु समेल्न सकेकी थिइनन्। अन्तिमका केही वाक्य निकाल्न पनि उनलाई निकै नै गा"ह्रो भएको थियो। त्यत्रो लामो समय परिवारजन भएर बसेको गृहबाट छु'ट्टिँदा मनमा गाँ"ठो त अवश्य नै पर्छ।
स्वस्तिका बहिनीलाई नयाँ सुनौलो यात्रा तथा उज्ज्वल भविष्यको हार्दिक शुभ-कामना 🙏❤️