Explore Nepal TV

Explore Nepal TV Explore Nepal Television Network

Explore Nepal Television (ENTV), headquartered in Pokhara, is the city’s first and only mainstream television network broadcasting via satellite. The channel is dedicated to highlighting Nepal’s rich diversity through programming that spans natural resources, geography, history, entertainment, and nearly every facet of daily life. By blending education, culture, and contemporary themes, ENTV offers a comprehensive exploration of the nation’s heritage and modern vibrancy.

10/06/2026

Explore Nepal Headlines News (Jestha 27)

10/06/2026

� � LIVE: मुख्य समाचार (साँझ ७ बजे) : � Explore Nepal Television � गहन अन्वेषण, सत्य सम्प्रेषण राजनीति: सत्ता समीकरण र भविष्यको बाटो � अर्थतन्त्र: बजार, लगानी र जनसरोकार � अन्तर्राष्ट्रिय: विश्व राजनीतिका प्रमुख हलचल � खेल/समाज: समाजका विविध आयाम � तपाईं हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ ? कमेन्ट गर्नुहोस् !

10/06/2026

सत्ता पक्षका सांसदमाथि काङ्ग्रेस नेता भीष्मराज आङदेम्बेको गम्भीर प्रहार ! 📢🇳🇵
संसद्मा बोल्दै नेता आङदेम्बेले आफ्नै देशले अर्काको भूमि मिचेको छ कि भन्दै प्रमाण खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरूको हर्कतले आफूलाई लज्जित तुल्याएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाको विषयमा सत्ता पक्षकै गैरजिम्मेवार चरित्र प्रकट भएको उहाँको आरोप छ । #भीष्मराजआङदेम्बे #नेपालीकाङ्ग्रेस #संसद्अपडेट #सीमाविवाद #नेपालीराजनीति #सत्तापक्ष #राष्ट्रियता

10/06/2026

लामो समयपछिको निकास ! 🔔
प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित बयानलाई लिएर संसदमा जारी विपक्षीको अवरोध बुधबारदेखि हटेको छ । बैठक सुचारु भएसँगै अब नीति तथा कार्यक्रम र बजेटमाथि महत्त्वपूर्ण छलफलहरू अगाडि बढ्नेछन् । #संसद्अवरोध #प्रधानमन्त्री #बालेन्द्रसाह #नेपालीराजनीति #संसद्अपडेट #सीमाविवाद

प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्ति लिएर संसदमा विपक्षी गर्दै आएको अवरोध बुधबारदेखि हटेको छ । ...
10/06/2026

प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्ति लिएर संसदमा विपक्षी गर्दै आएको अवरोध बुधबारदेखि हटेको छ । पूरा समाचार कमेन्टमा...👇👇👇👇

10/06/2026

� LIVE: ५ बजेको ताजा अपडेट � विशेष: आजको मुख्य समाचार � खेलकुद: मैदानको ताजा अपडेट र नतिजा � � समाज: जनचासोका समसामयिक मुद्दाहरू

10/06/2026

एसीसी महिला टी–२० प्रिमियर कप: नेपाल थाइल्याण्डसँग पराजित ! 💔
पहिलो क्वाटरफाइनल खेलमा थाइल्याण्डको महिला क्रिकेट टोलीले नेपाललाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यस हारसँगै नेपाली महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ । #नेपालीक्रिकेट #महिलाक्रिकेट

10/06/2026

हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको बदला !
इरानले आफ्नो अपाचे हेलिकप्टर खसालेको बदलामा अमेरिकी सेनाले इरानी वायु रक्षा प्रणाली, राडार र नियन्त्रण केन्द्रहरूलाई निशाना बनाई 'जवाफी आत्मरक्षा आक्रमण' गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार यो इरानी आक्रमणको समानुपातिक जवाफ हो । यस घटनाले दुई देशबीचको युद्धविरामलाई संकटमा पारेको छ । #अमेरिकाइरानतनाव #डोनाल्डट्रम्प #सैन्यआक्रमण #अपाचेहेलिकप्टर #मध्यपूर्वसंकट #विश्वराजनीति

10/06/2026

सुनचाँदीको बजारमा ठूलो गिरावट ! 🔔💸
नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि १८५ रुपैयाँले ओरालो लागेको छ। लगातार बढिरहेको सुनको भाउमा आएको यो गिरावटले उपभोक्तालाई ठूलो राहत मिलेको छ । #सुनचाँदी #सुनकोमूल्य #नेपालसुनचाँदीव्यवसायीमहासंघ #सुनबजार

10/06/2026

रेमिट्यान्समा ऐतिहासिक वृद्धि ! 💰
नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ४१ प्रतिशतको उच्च वृद्धि भएको छ । यसले बजारमा तरलता सहज बनाउन र आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । #रेमिट्यान्स #नेपालीअर्थतन्त्र #विप्रेषण #नेपालराष्ट्रबैंक #वैदेशिकरोजगारी #आर्थिकसुधार

Address

Pokhara

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Explore Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share