K.K Engineering consultancy

K.K Engineering consultancy नक्सा पास र निर्माण सम्बन्धि सम्पूर्ण कार्यको जिम्मा हामी लिन्छौँ, तपाई मात्र हामीलाई विश्वास गर्नुहोस ।

18/09/2025
यहाँ तपाईंका सम्पूर्ण निर्माण सम्बन्धी सेवाको विश्वसनीय गन्तव्य — KK Engineering Consultancy, बगालेटोल, पोखरा।हामी तपाईं...
11/05/2025

यहाँ तपाईंका सम्पूर्ण निर्माण सम्बन्धी सेवाको विश्वसनीय गन्तव्य — KK Engineering Consultancy, बगालेटोल, पोखरा।

हामी तपाईंका आवश्यकता अनुसार 2D/3D नक्सा डिजाइन, नगरपालिकाबाट नक्सा पास, DPR तयारी, जग्गा नापजाँच (स्टेसन मेसिनद्वारा), धितो मूल्याङ्कन, लागत इस्टिमेट, घरको स्क्वायर फुट नापजाँच, र सम्झौता तयारी लगायतका सम्पूर्ण सेवा प्रदान गर्छौं।

साथै, हामी सिभिल इन्जिनियरको सल्लाहसहित होल ठेक्का वा लेबर ठेक्कामा घर निर्माण समेत जिम्मेवारीपूर्वक पूरा गर्छौं।
बैंक, संघसंस्था, तथा सरकारी निकायहरूमा फाइल पेश गर्ने प्रक्रिया सजिलो बनाउने काम पनि हामी गर्छौं।

अब ढुक्क भइ सेवा लिनुहोस् — हामी तपाईंको सपना साकार पार्न तत्पर छौं।
सम्पर्क:
फोन: 061-590801/ 9856010906/ 9856080801
ईमेल: [email protected]

06/05/2025

नक्सा पासदेखि घर निर्माणसम्म — सम्पूर्ण इन्जिनियरिङ्ग सेवा एकै ठाउँमा!
पोखरा बगालेटोल स्थित KK Engineering मा विश्वास गर्नुहोस् — 2D/3D नक्सा, DPR, लागत इस्टिमेट, जग्गा नापजाँच, सम्झौता, निर्माण, परामर्श र सहजीकरणसम्म सम्पूर्ण सेवा।
सम्पर्क: 061-590801/ 9856010906/ 9856080801/9856030801

Address

Pokhara
33100

Website

Alerts

Be the first to know and let us send you an email when K.K Engineering consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share