Nepal Update नेपाल उपडेट

Nepal Update नेपाल उपडेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Update नेपाल उपडेट, Media/News Company, Pokhara.

परिस्थितिले जुन मोड लिनपनि सक्छ!!!धैर्यता भन्दा ठुलो हिम्मत अरु केहि छैन ।
24/08/2024

परिस्थितिले जुन मोड लिनपनि सक्छ!!!धैर्यता भन्दा ठुलो हिम्मत अरु केहि छैन ।

23/08/2024

ज्वाइँ America Australia मा हुनुहुन्छ होइन ज्वाइँ स्वाभिमानि हुनुहुन्छ भन्नेलाई रोज्नु है, फुलसरि हुर्काएको छोरिलाई खोलामा हेर्ने हिम्मत कुनै बुवाआमा सङ हुदैन

मुस्ताङमा हिमपहिरो पछि खोला थुनिएको छ । हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी ...
23/08/2024

मुस्ताङमा हिमपहिरो पछि खोला थुनिएको छ । हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए । उनले हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनेको बताए ।

चितवन स्थित मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते भएका छन् । शुक्...
23/08/2024

चितवन स्थित मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भर्खरै : पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस ४० जना यात्रु सहित मर्स्याङ्दी नदीमा खसेको छ । थप विवरण आउन बाकी।
23/08/2024

भर्खरै : पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस ४० जना यात्रु सहित मर्स्याङ्दी नदीमा खसेको छ । थप विवरण आउन बाकी।

जनचेतनाकाे लागि जारि गरिएकाे।बिगत केही समय देखि आम पब्लिक मा याे Coktail Therapy फेमस भएकाे रैछ,,,,,रूघाखाेकि मर्गि,शरीर...
23/08/2024

जनचेतनाकाे लागि जारि गरिएकाे।

बिगत केही समय देखि आम पब्लिक मा याे Coktail Therapy फेमस भएकाे रैछ,,,,,रूघाखाेकि मर्गि,शरीर दुखेकाे,टाउकाे दुखेकाे ,भाईरल ज्वराे,महिनावारी काे पेट दुखाई,हात खुट्टा कटकट खाने जाेर्नि दुख्ने,बाथ सबै निकाे पार्ने अचुक अैाषधि काे रूपमा यी सबै अैाषधि एकै पटक प्रयाेग गरिदाे रहेछ ।।।।।। एकैपटक प्रयाेग गरेमा कलेजाे,मृगौला मुटु सबैमा क्षति पुर्याउन सक्ने याे combined pack काे प्रयाेग तत्काल बन्द गराै।।।।।।।।

-डा.सुमन तामाङ


साभार:- कुन्छा स्वास्थ्य चाैकि

बाघ मारेर भैंसी सत्तामा
22/08/2024

बाघ मारेर भैंसी सत्तामा

22/08/2024

देशमै सरकारी जागीरको तलव कि विदेश पलायनको तलव? कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है?😊😊

तपाईं मेहनतले महिनामा ३५ हजार कमाउछ, १० देखि to ५ डिउटी जब २०साल ×[३५ हजार×१३=४ लाख ५५ हजार बार्षिक) = ९१ लाख (तलब मात्रै) संचयकोष, शनिबार छुट्टी र सबै चाड्पर्वमा छुट्टी मासिक क्या.बि.२ दिन,+ घरपायक दोश्रो व्यापार व्यावसाय गर्न मिल्ने,घर परिवार संगै,पछि पेन्सन (लगभग १० लाख+संचयकोष) निस्किन्छ, तपाईं जिउँदो रहुन्जेल मासिक ६०% pasive income घरमा बसि बसि आउँछ लगभग २५/३० वर्ष यदि २० हजार पेन्सन भयो भने वार्षिक २०×१२= २ लाख ४० हजार,×३०= ७२ लाख सितैमा बुझ्नुहुन्छ, र मृत्यु पछि आफ्नो हकवालाले केही समय पाउछ, सबै गर्दा ९१ लाख +१० लाख + ७२ लाख= १ करोड ७३ लाख (सबै जिन्दगिको कमाई) कोरिया गएर महिनाको २ लाख कमाउने active income हो दुख परिश्रम गरुन्जेल आफ्नो शरीरले साथ दिउन्जेल मात्रै हो, मानौँ ५ वर्ष ×(२४ लाख × ५= २ करोड) लगभग एउटै भएन र? पछि घरमा आएर कुनै incom हुँदैन, विदेशमा पैसो रुखमा फल्दैन ।।

Via inbox: ........

मन्त्रीपरिषदको बैठक अहिले सिंहदरबारमा चलिरहेको छ! के सरकारले टिकटक खुलाउने निर्णय गर्ला त आज ?
22/08/2024

मन्त्रीपरिषदको बैठक अहिले सिंहदरबारमा चलिरहेको छ! के सरकारले टिकटक खुलाउने निर्णय गर्ला त आज ?

 : नेपालमै पहिलो पटक त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. दाङले “दाङ-काठमाडौं” रात्री बस सेवा अन्तर्गतका ROYAL A...
22/08/2024

: नेपालमै पहिलो पटक त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. दाङले “दाङ-काठमाडौं” रात्री बस सेवा अन्तर्गतका ROYAL ADVENTURE AIR BUS मा “BUS HOSTESS” को पनि सुविधा ल्याएको छ। सो सेवा आज तुलसीपुर बाट सुरू भएको छ ।

भैंसीको आक्रमणबाट बाघको मृ**त्यु:मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई आ...
22/08/2024

भैंसीको आक्रमणबाट बाघको मृ**त्यु:
मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई आज बिहान ५ः१५ बजेको समयमा आ**क्रमण गर्न गएको बाघलाई भैंसीले प्रतिकार गर्दा बाघकै मृ**त्यु भएको छ । बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरिरभरी घाउ छ, घाइते अवस्थामा छ । बाघ भैसीको आ*क्रमणबाट म*रेको हो या अन्य कारणबाट भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

हाम्रो पहिला को चिनारी याद क कस्लाइ  आयो ।
22/08/2024

हाम्रो पहिला को चिनारी याद क कस्लाइ आयो ।

22/08/2024

घर बाहिर कतै हिंड्दै हुन्छ भने जोगिनुहोला । यात्रा गर्दा छाता, रेनकोट लिएर हिड्नुहोला । सातवटै प्रदेशमा बिहानै देखि वर्षा भइरहेको छ । सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने छ । ☔ 🌧️

"जब चरा जीवित हुन्छ, कमिला खान्छ।" चरा मरेपछि कमिलाले चरा खान्छ। समय र परिस्थिति जुनसुकै बेला परिवर्तन हुन सक्छ। जीवनमा ...
21/08/2024

"जब चरा जीवित हुन्छ, कमिला खान्छ।" चरा मरेपछि कमिलाले चरा खान्छ। समय र परिस्थिति जुनसुकै बेला परिवर्तन हुन सक्छ। जीवनमा कसैको अवमूल्यन नगर्नुहोस् र कसैलाई चोट नदिनुहोस् तपाईं आज शक्तिशाली हुनुहुन्छ तर याद गर्नुहोस्, समय तपाईं भन्दा धेरै शक्तिशाली छ! एउटा रूखले लाखौं सलाइका काँटी बनाउँछ भने लाखौं रूखहरू जलाउन एउटा काँटी मात्रै काफी हुन्छ!
त्यसैले राम्रो बन्नुहोस् र राम्रो गर्नुहोस् ❤️🙏

स्रोत : सामाजिक सञ्जाल

झापाकी ५५ वर्षीया सुशिला उप्रेती तिवारीले आफ्ना नातिसँग मेचीकाली मोटरसाइकल यात्रा गर्ने भएकी छिन् । उनीहरूको यात्रा आजबा...
21/08/2024

झापाकी ५५ वर्षीया सुशिला उप्रेती तिवारीले आफ्ना नातिसँग मेचीकाली मोटरसाइकल यात्रा गर्ने भएकी छिन् । उनीहरूको यात्रा आजबाट शुरू हुनेछ ।
तस्वीर : बुद्धशान्ति साप्ताहिक

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् !!
20/08/2024

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् !!

20/08/2024

उदयपुर सदरमुकाम गाईघाट बजारका केही घर डुबानमा परेको छ । झन्डै लगातार १ घण्टा आएको वर्षाका कारण घरहरु डुबानमा परेका हुन् । अधिकांस एकतले भुँई तलामा बाढी पसेर जलमग्न भएको हो ।
भिडियो : शौरब मगर/सपना मगर

आफ्नो मेहनत र पसिनामा बाच्नेहरु र दान दक्षिणा र भेटीबाट बाच्नेहरु
20/08/2024

आफ्नो मेहनत र पसिनामा बाच्नेहरु र दान दक्षिणा र भेटीबाट बाच्नेहरु

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update नेपाल उपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Update नेपाल उपडेट:

Share