BharatPokhari Media

BharatPokhari Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BharatPokhari Media, Newspaper, Lekhnath, Pokhara.
(8)

https://www.youtube.com/
09/04/2026

https://www.youtube.com/

SetoPana Online TV Online Destination For Nepal News, Views, Reviews, Features, Blogs And Audio Video Content Covering.

“१४ औं राष्ट्रिय हेमजा आलु महोत्सब –२०८२”
08/04/2026

“१४ औं राष्ट्रिय हेमजा आलु महोत्सब –२०८२”

26/03/2026
तपाईँले पो देख्नुभएको छ कि ?
24/03/2026

तपाईँले पो देख्नुभएको छ कि ?

पाेखरा महानगरपालिका वडा नंः ३३ बाघमारामा भिषण असिना पानी
14/03/2026

पाेखरा महानगरपालिका वडा नंः ३३ बाघमारामा भिषण असिना पानी

जिल्ला प्रशासन कार्यालय कास्कीद्दारा सवारी साधन सञ्चालनमा रोक लगाईएको अत्यन्त जरुरी सूचना ।
04/03/2026

जिल्ला प्रशासन कार्यालय कास्कीद्दारा सवारी साधन सञ्चालनमा रोक लगाईएको अत्यन्त जरुरी सूचना ।

फागुन २१ ,रुखमा मतदान कास्कीका तिनै क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा रुखमा मतदान गरौ ।नेपाली काँग्रेस चुनाव प्रचार प्र...
28/02/2026

फागुन २१ ,रुखमा मतदान
कास्कीका तिनै क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा रुखमा मतदान गरौ ।
नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिती
कास्की

20/02/2026

मुग्लिङ- पोखरा सडक विस्तार कार्य अन्तर्गत बुढीबजार देखि विजयपुर उत्तर तर्फ को विद्युतीय संरचनाहरुको स्थानान्तरण तथा सुधार कार्यको लागि मिति २०८२/११/०९ गते शनिबार बिहान ८:०० बजे देखि दिउँसो ५:०० बजे सम्म आवश्यकता अनुसार लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले उक्त समयमा अघौंचोक,सुन्दरी बजार,बुढी बजार,घैटेखोर,खराने फाँट,राखी,अर्चले,कालिका चोक र विजयपुर तर्फको लाईन आवश्यकता अनुसारको समयमा बन्द हुने व्यहोरा यसै सुूचना बाट सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि अनुरोध छ ।सो अवधिमा लाईन बन्द हुने र तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अवधि अगावै पनि लाईन सञ्चालन हुन सक्नेछ । यस बाट पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ ।

नेपाल विद्युत प्राधिकरण
लेखनाथ वितरण केन्द्र

19/02/2026

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २का उम्मेदवार माधब प्रसाद बास्ताेला (मधु) पाेखरा महानगरपालिका वडा नं. ३३ अन्तर्गत कालिकास्थान , महाकालीचाेक ,पुरानाे बस पार्क, ताेरी पेल्ने चाैतारा, तिक्लाङ,लामगादि उपल्लो पुँडि , तल्लो पुँडि लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

Address

Lekhnath
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when BharatPokhari Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category