Prabesh Mani Paudel

Prabesh Mani Paudel My official page — stay connected.

७६ जनाको हत्या - No B***n, Only Oli Gen Z लाइ आतङ्ककारी - No B***n,Only Oli उखान टुक्का गफ - No B***n,Only Oli गिरीबन्दु...
16/01/2026

७६ जनाको हत्या - No B***n, Only Oli

Gen Z लाइ आतङ्ककारी - No B***n,Only Oli

उखान टुक्का गफ - No B***n,Only Oli

गिरीबन्दु जग्गा काण्ड - No B***n Only Oli

जलहरी सुन काण्ड - No B***n Only Oli

पोखरा बिमानस्थल काण्ड - No B***n Only Oli

भुटानी शरणार्थी काण्ड - No B***n Only Oli

यति ओमनी काण्ड - No B***n Only Oli

Ncell काण्ड - No B***n Only Oli

वाइड बडी काण्ड - No B***n Only Oli

३३ किलो सुन काण्ड - No B***n Only Oli

भाटभटेनी काण्ड - No B***n Only Oli

७० करोड काण्ड - No B***n Only Oli

कम्बोडिया काण्ड - No B***n Only Oli

भैरहवा विमानस्थल काण्ड - No B***n Only Oli

भिजिट भिसा काण्ड - No B***n Only Oli

भ्यू टावर काण्ड - No B***n Only Oli

No Oli Only B***n

फोहोर व्यवस्थापन सुधार - No Oli Only B***n

अवैध संरचना हटाउने अभियान - No Oli Only B***n
फुटपाथ अतिक्रमण नियन्त्रण- No Oli Only B***n

ट्राफिक व्यवस्थापन सुधार पहल - No Oli Only B***n

सार्वजनिक स्थान संरक्षण - No Oli Only B***n

पार्क तथा खुला क्षेत्र विकास - No Oli Only B***n

नदी–खोला सफाइ अभियान- No Oli Only B***n

डिजिटल सेवा (ई–गभर्नेन्स) सुरुवात - No Oli Only B***n

शिक्षा क्षेत्र सुधार पहल - No Oli Only B***n

सरकारी पारदर्शिता र जवाफदेहिता बढाउने प्रयास - No Oli Only B***n

कर प्रणाली सुधार - No Oli Only B***n

सांस्कृतिक तथा पर्यटकीय स्थल प्रवर्द्धन - No Oli Only B***n

युवामुखी कार्यक्रम सञ्चालन - No Oli Only B***n

भ्रष्टाचारविरुद्ध कडा कदम- No Oli Only B***n

महानगरको आन्तरिक व्यवस्थापन सुधार - No Oli Only B***n
No Oli ❌
Only ***n ✅

वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ? – रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको...
13/11/2025

वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ?
– रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ ।
– उधारो सामाग्री दिने २४ आपूर्तिकर्ताहरुले दायर गरेको मु’द्दा छ ।
– मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको १ करोड ५० लाख रुपैयाँ ऋण ।
– सहकारी सञ्चालकहरुले अनवरत दिइरहने ट’र्चर छ ।
– वर्षौको मेहनतले सिर्जना भएको करियर अर्धमृत अवस्थामा छ ।
– ताली शुन्य– जताततै गालीको वर्षा छ ।
– ‘रंगशाला बनाउँदा धुर्मुसेले पैसा खायो’ भन्ने अप्रमाणित आरोप ।
अनि रंगशाला बनाउँदा आइपरेको आर्थिक दायित्व मिलाउन सिंहदबार–मन्त्रालय–नगरपालिका र नेता कहाँ धाउँदा धाउँदा फाटेका केही जोर जुत्ता छ ।

मनपरी बोल्नु गलत हो । त्योभन्दा पनि गलत भ्र’ष्टाचार गर्नु, बल’त्कार गर्नु, व्य’भिचार राख्नु, देश लु’ट्नु हो ! बालेनले मन...
02/11/2025

मनपरी बोल्नु गलत हो । त्योभन्दा पनि गलत भ्र’ष्टाचार गर्नु, बल’त्कार गर्नु, व्य’भिचार राख्नु, देश लु’ट्नु हो ! बालेनले मनपरी बोल्दा भ्र’ष्टाचारी, ब’लत्कारी, व्य’भिचारीहरुको कु’कर्म पखालिएको हो र ?! सञ्जालमा त तिनकै अर्ति धेरै छ त ?! ३५ वर्षदेखि देश र जनतालाई F@ गर्नेहरु नचम्किएको राम्रो ।
- बालेनलाई सानो सुझावः
बालेन ! तिमीले भ्र’ष्टाचार गरेका छैनौ, रा’ष्ट्रघात गरेका छैनौ, कामचो’र प्रवृत्ति देखाएका छैनौ, नर’संहार गरेका छैनौ तर मनपरी पनि नबोली देऊ । हेरे त सानो गल्ती लेख्दा ठुला अप’राधीहरू कसरी चोखिन खोजेका !? बालेन असफल हुनु भनेको व्यक्ति बालेन सकिनु मात्र होइन, सिंगो वैकल्पिक राजनीति धरासयी बन्नु हो । बालेनलाई अब गल्ती गर्ने छुट छैन, असफल हुने छुट छैन ।

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो !✍️ ओली-देउवाले बक्यौता नतिरेका उद्योगलाई धाप लगाउँथ...
25/10/2025

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो !
✍️ ओली-देउवाले बक्यौता नतिरेका उद्योगलाई धाप लगाउँथे, काँधमा बोक्थे । ति दुईले देशलाई अवरुद्ध बनाएर देशको घाँटी दबाएर राखेका थिए । अघिल्ला सरकारहरुले भ्र’ष्टचारबाट पैसा खाएका थिएनन्, भ्र’ष्टचारले अघिल्ला सरकारहरु खाएको थियो । Gen Z आन्दोलन साक्षी छ ।
जे होस् अहिले लाइन काटियो । अब कुलमान माथि थप हिलो छ्याप्छन्, किनकी सबैभन्दा बढी चोट चन्दा लिने भ्र’ष्ट नेतालाई भएको छ । अब कसरी चन्दा लिने ?! कसरी भोट किन्ने ?! कसरी चुनाव जित्ने ?! कसरी देश लु’ट्ने ?! पर्नु पिर परेको छ ।

22/10/2025

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?

- B***n

22/10/2025

- मेरो घर ज*लाउने एमाले कार्यकर्ता रहेछन्: शशांक कोइराला
- मेरो घर ओली एमालेका कार्यकर्ताले ज*लाएः गगन थापा
- पूर्वराष्ट्रपति भण्डारीको घर ज*लाउने युवा संघका कार्यकर्ता पक्राउ ।
प्रष्ट हुँदैछ देश ज*लाउने को ?! कांग्रेसको एमाले र माओवादी कार्यकर्ताले ज*लाए, एमालेको कांग्रेस र माओवादी कार्यकर्ताले ज*लाए अनि माओवादीको एमाले र कांग्रेस कार्यकर्ताले ज*लाए । सिंहदरबार सवै पाटीका झोलेहरू मिलेर ज*लाए । दोष जति जेन जीलाई !? आ*तंककारीहरुको कुनै पार्टी हुन्न, धर्म हुन्न । सबैलाई कार्वाही गर । बच्चाबच्ची मार्ने र देश जलाउने एउटै गिरोह हुन् ।

बिपिनले त हामी सबैलाई छाडेर गैहाले यो सबैलाइ थाहा छ तर इजरायल ले देखाएको सहानुभूति साच्चै तारिफ योग्य छ। बिपिनको शव घर स...
21/10/2025

बिपिनले त हामी सबैलाई छाडेर गैहाले यो सबैलाइ थाहा छ तर इजरायल ले देखाएको सहानुभूति साच्चै तारिफ योग्य छ। बिपिनको शव घर सम्म ल्याउन सहयोग गरेर अझ राजदूत घरमै आएर बिपिन को परिवार र वरपर का मान्छे सबैसग माफि मागिरहेकाछन।

दुखद घडिमा विपिन जोशीको परिवार लाइ धैर्य धारणा गर्ने शक्ति मिलोस।
हार्दिक श्रद्धाञ्जली बिपिन🥲 💔

Dreams turning into reality.. ✨An emotional moment for all of us as we witness a long-awaited moment come true.The next ...
20/10/2025

Dreams turning into reality.. ✨
An emotional moment for all of us as we witness a long-awaited moment come true.
The next chapter of Nepal Cricket begins — under the lights |🏏

The brightest lights in the city are at the home of Nepal Cricket.
🇳🇵

Cricket Association of Nepal-CAN
Nepal Premier League

20/10/2025

Hey everyone 👋
Welcome to my official page!
Excited to share a little part of my life and thoughts with you all. ❤️

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Prabesh Mani Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share