Madhyapashchim Media

  • Home
  • Madhyapashchim Media

Madhyapashchim Media यहाँ पेज लाईक गर्नुहोस 👉️👉️👉️ Juntara Khabar is a page Operated by Madhyapashchim Media group and Research Centre Pvt.Ltd.

Official site is www.juntarakhabar.com
Kul Bahadur Oli is president and Editor of Juntara Khabar, Located Kathmandu, 10 Buddhanagar. Contact No 9861820356, 9806245824
Registration No of DOIB - 4494-2080/2081
Registration no of Press Council Nepal - 4479-2080/2081
Thank You So Much

12/02/2025

बाँसबारीको १० रोपनी सरकारी जग्गा खानेहरुलाई मुद्दा नै नचलाउने निर्णय गरि उन्मुक्ति दिने केपी सरकारको कामलाई कति नम्बर दिनु हुन्छ?

09/01/2025

रबी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश।

यस जूनतारा खबरका संचालक तथा मध्यपश्चिम मीडिया ग्रुपका अध्यक्ष कुल बहादुर वलीले शिव मुर्ती सहयोग गर्नुभएको छ। सल्यान जिल्...
08/01/2025

यस जूनतारा खबरका संचालक तथा मध्यपश्चिम मीडिया ग्रुपका अध्यक्ष कुल बहादुर वलीले शिव मुर्ती सहयोग गर्नुभएको छ। सल्यान जिल्लाको बागचौर नगरपालीका वडा न ६ ठुलापोखरास्थित शिव मन्दिरको लागि शिव मुर्ती सहयोग गर्नुभएको हो। साथै सोही वडाका जन निर्वाचित वडा सदस्य जय बहादुर खड्का र जूनतारा खबरका संचालक कुल बहादुर वली मिलेर शिव मुर्ती हस्तान्तण गर्नुभएको हो।

08/01/2025

सल्यानना ३ वर्ष र ६ महिनाका २ दिदीबहिनी मृत भेटिए, थप विवरण केही समयपछि..

08/01/2025

भूकम्पबाट बच्ने १० उपाए, शेर गर्नुहोला।
१- सबैको लागि बस्ने ठाउँ सुरक्षित बनाऊहोला।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द गर्नुहोस् ।
३) हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् ।
७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलानुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर जानुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित स्थलतर्फ लाग्नुहोस् ।

08/01/2025

संभव त रबी लामिछाने धरौटी वा साधारण तारेखमा छुट्ने वा पूर्वपक्षका लागि थुनामा राख्ने निर्णय आज हुन्छ होला, तपाइलाई के लाग्छ ?
१- रबी साधारण तारेखमा छुट्छन्
२- धरौटीमा छुट्छन्
३- रबी पुर्वपक्षका लागि थुनामा जान्छन

08/01/2025

प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन।

07/01/2025

फेरि ४६ जना नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन। खास एमाले छोड्नेको लर्को किन लागिरहेको होला?

07/01/2025

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधान संशोधन गर्न असम्भव रहेको बताएका हुन। प्रचण्ड नेतृत्व सरकार ढल्दै गर्दा एमाले काँग्रेसले संबिधान संसोधन मुख्य एजेण्डा बनाएका थिए।

07/01/2025

चर्चित गायिका शान्ती श्री परियारले काठमाण्डौमा ४ करोडको घर किनेकी छिन।

Address


Alerts

Be the first to know and let us send you an email when Madhyapashchim Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhyapashchim Media:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share