26/02/2026
डिप्रेसन हुँदा दिमागले वास्तविकता भन्दा फरक गलत निष्कर्ष निकाल्न थाल्छ, जसलाई संज्ञानात्मक विकृति भनिन्छ। यी विकृतिहरूले व्यक्तिले आफू, अरू र भविष्यलाई नकारात्मक तरिकाले हेर्न बाध्य पार्छ।
मुख्य संज्ञानात्मक विकृतिहरू:
• अति साधारणीकरण (Overgeneralization)
• मानसिक छनोट (Selective Abstraction)
• द्विध्रुवीय सोच (Dichotomous Thinking)
• अस्थायी कारणता (Temporal Causality)
• भावनात्मक तर्क (Emotional Reasoning)
• नकारात्मकतालाई बढा चढाउनु (Catastrophizing)
• दोष आरोप (Personalization)