पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले आफ्नो कार्यकालमा बसपार्क निर्माणलाई अगाडि बढाउन प्रयास गरिएको दाबी गरेका छन् । उनका अनुसार तत्कालीन अवस्थामा जग्गाधनी तथा व्यवसायीहरूको विवाद समाधान गर्न वैकल्पिक जग्गा वितरणको प्रक्रिया अपनाइएको थियो ।
10/04/2026
आरोपी केसीलाई बुटवलबाट पक्राउ गरी पोखरा ल्याइयो !
पोखरा सभागृह चोकमा ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार गरी हत्या गरेको आरोपमा शिशिर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपी केसीलाई बुटवलबाट पक्राउ गरी थप अनुसन्धानका लागि कास्की ल्याइएको हो ।
मृतक र आरोपीबीच नातामा भान्जा–माइजु सम्बन्ध रहेको बताइएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।
31/03/2026
काठमाडौंका तत्कालीन सिडियो रिजाल पक्राउ ।
29/03/2026
Lumbini Provincial Assembly Member Rekha Sharma has been arrested.
27/03/2026
congratulations and best wishes to Honorable Ganesh Paudel for representing Pokhara (Kaski) in B***n Shah’s cabinet and being appointed as the Minister of Tourism. Wishing you great success in your responsibilities and a bright tenure ahead.
27/03/2026
Congratulations Mr.Prime Minister.
27/03/2026
राम नवमीको शुभकामना !
🙏🙏🙏
26/03/2026
Machhapuchre ❤️❤️
25/03/2026
Pokhara Youth unite to clean Phewa Lake !!
Team We Pokhara took the initiative for a cleanliness.
Be the first to know and let us send you an email when Connect Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.