Routine of Pokhara News

Routine of Pokhara News "If you are my model I am willing to be your photographer"��

20/06/2026

"कसैको आड भरोसामा बाँच्नु नपरोस्, बस आफ्नै खुट्टामा उभिएर संसार नियाल्न सकूँ।❤️

14/06/2026

मनको शान्ति बिगार्ने कुराहरूबाट टाढा बस्नु पनि आत्मसम्मान हो।❤️

13/06/2026

आ-आफ्नो भोगाई अनुसार मान्छेले जिन्दगी बुझ्ने हो, विचार नमिल्दैमा गलत भन्न मिल्दैन ❤️‍🩹

13/06/2026
11/06/2026

“यहाँ दुःख सुनाए उपहास गर्छन्, खुसी सुनाए डाहा गर्छन्। त्यसैले आफ्ना कुराहरू मनमै राख्नु बेस हुन्छ🤗🫂

05/06/2026

“सङ्घर्षको रात जतिसुकै लामो र अँध्यारो भए पनि, सफलताको बिहानी पक्कै सुन्दर हुनेछ❤️‍🩹

Address

Tanahun
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Pokhara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share