Routine of WRC Banda

Routine of WRC Banda We are WRCians So we need a page that must cover all events and News of paschimanchal Campus. so we created it!

12/06/2026

इन्सास र TCC को सहयोगमा सरस्वती माताको मन्दिरमा भगवानलाई भज्दै ,हप्ता दिनको थकाई मार्दै पश्चिमाञ्चलका विद्यार्थीहरु !

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! पश्चिमाञ्चल क्याम्पस परिवारका सम्पूर्ण साथी , दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

पश्चिमाञ्चल क्याम्पस परिवारका सम्पूर्ण साथी , दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ ले नयाँ ऊर्जा, उत्साह र सफलताका अनगिन्ती अवसरहरू लिएर आओस् भन्ने हार्दिक कामना गर्दछु।

पुरानो वर्षले हामीलाई दिएका अनुभवहरू, सिकाइहरू र सम्झनाहरूलाई आत्मसात गर्दै, नयाँ वर्षमा अझ उच्च लक्ष्य राख्ने, निरन्तर मेहनत गर्ने र आफ्नो सपना साकार पार्ने प्रेरणा मिलोस्। अध्ययन, अनुसन्धान, नवप्रवर्तन र मित्रताको यो यात्रामा हामी सबै अझ मजबुत भएर अघि बढ्न सकौँ।

यस नयाँ वर्षले तपाईंको शैक्षिक यात्रा सफल बनाओस्, हरेक चुनौतीलाई अवसरमा बदल्ने शक्ति दिओस्, र जीवनमा खुशी, स्वास्थ्य र समृद्धि भरिदियोस्।

आउनुहोस्, नयाँ सुरुवातसँगै सकारात्मक सोच, एकता र सहकार्यका साथ अगाडि बढौँ। 💙

✨ नयाँ वर्ष २०८३ को पुनः एकपटक हार्दिक शुभकामना! ✨

फागुनको अन्तिम दिन,IOE Paschimanchal Campus को आँगनमा परेको यो असिना र वर्षा केवल मौसमको खेल जस्तो मात्र लाग्दैन।बसन्त ऋ...
14/03/2026

फागुनको अन्तिम दिन,
IOE Paschimanchal Campus को आँगनमा परेको यो असिना र वर्षा केवल मौसमको खेल जस्तो मात्र लाग्दैन।

बसन्त ऋतुको सुरुवातसँगै धरतीले आफैँलाई भिजाएर पुराना फोहोर, थकान र अल्छीलाई बगाइरहेकी छे जस्तो लाग्छ।
जसरी माटो ओसिलो हुन्छ र नयाँ पालुवा पलाउन तयार हुन्छ, त्यसरी नै विद्यार्थीको जीवन पनि अब नयाँ मेहनतका लागि तयार हुनुपर्ने समय आएको छ।

आजको यो पानीले मैदान मात्र होइन, मन पनि धोइरहेको छ—
जसले भन्छ:
“अब किताब खोल्ने बेला भयो,
किनकि यही समयको मेहनतले नै भोलिको इन्जिनियर जन्माउँछ।”

फागुनको अन्तिम वर्षा,
बसन्तको पहिलो सन्देश—
अब नपढे इन्जिनियर बन्न गाह्रो छ।

WRC Predators have won the title of WRC Premier League Season II.In Season I, the Predators reached the final but couldn...
24/02/2026

WRC Predators have won the title of WRC Premier League Season II.
In Season I, the Predators reached the final but couldn’t secure the trophy.
This season, they came back stronger, performed brilliantly, and became the champions of Season II.

वि.सं. २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको अवसरमा प्रजातन्त्र दिवसको ...
19/02/2026

वि.सं. २००७ फागुन ७ गते
नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको अवसरमा प्रजातन्त्र दिवसको शुभकामना!

Working on a website for WRC Banda Still under development, but you can alreadyscroll newssend messages anonymouslyMore ...
19/02/2026

Working on a website for WRC Banda
Still under development, but you can already
scroll news
send messages anonymously
More features coming soon!
To check demo
http://routineofwrc.ct.ws/

सत्यम् शिवम् सुन्दरम्!महाशिवरात्रिको पावन अवसरमा आज सम्पुर्णदाजुभाइ, दिदीबहिनी तथा साथीहरूलाईशिवकृपा, शान्ति र उज्यालो भ...
14/02/2026

सत्यम् शिवम् सुन्दरम्!
महाशिवरात्रिको पावन अवसरमा आज सम्पुर्ण
दाजुभाइ, दिदीबहिनी तथा साथीहरूलाई
शिवकृपा, शान्ति र उज्यालो भविष्यको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
🔱🕉️!
Happy Maha Shivaratri to all !


🌼

जहाँ दीप बल्छ, त्यहाँ निराशा हार्छ।सन्ध्या आरती !शुभ रात्री !Pic: Bindhyabasini Mandir Pokhara    🌼
14/02/2026

जहाँ दीप बल्छ, त्यहाँ निराशा हार्छ।
सन्ध्या आरती !

शुभ रात्री !

Pic: Bindhyabasini Mandir Pokhara
🌼

यो वसन्त ऋतुको आगमनसँगैरुख सुके, पात झरे,तर मनभित्र नयाँ सुरुवातको आशा पलायो।फागुन आयो, माहोल शान्त बन्यो,अब परीक्षामा र...
14/02/2026

यो वसन्त ऋतुको आगमनसँगै
रुख सुके, पात झरे,
तर मनभित्र नयाँ सुरुवातको आशा पलायो।
फागुन आयो, माहोल शान्त बन्यो,
अब परीक्षामा राम्रो गर्ने हाम्रो पालो! 🌼

Pic: Paschimanchal Campus

The WRC programs conducted in the odd semester are nearing completion, with board examinations approaching soon.        ...
13/02/2026

The WRC programs conducted in the odd semester are nearing completion, with board examinations approaching soon.

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Routine of WRC Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share