Sworgadwari Online

Sworgadwari Online कुनै समाचार,बिज्ञापन र सुचना छन् भने ९८४७८८७३९१ मा फोन गर्नुहोस्।

प्युठान नगरपालिका वडा २ जूम्री बगर पोखरामा डु-बेर एक बच्चा को मृ-त्यु भएको छ।
25/03/2026

प्युठान नगरपालिका वडा २ जूम्री बगर पोखरामा डु-बेर एक बच्चा को मृ-त्यु भएको छ।

07/03/2026

स्वर्गद्वारी नगरपालिकाको मात्र !!
समय दिउँसो १ बजेसम्म
घण्टी : 2594
रुख : 1551
सुर्य : 2032
तारा: 983
गिलास : 1154

07/03/2026

#प्युठान_अपडेट
समय: दिउँसो १:०० बजे
गणना गरिएको मत: ५४६५४
घण्टी१६३२५
रुख १३०४४
सुर्य १२३०७
तारा ५५७४
गिलास ४००६
माटो: ४२९
गुलाफ: ३९४
हलो:२२५पडेट

कसले जित्दैछ प्युठानमा???
07/03/2026

कसले जित्दैछ प्युठानमा???

11/01/2026



10/01/2026

स्वर्गद्वारी प्युठान भिङ्री महोत्सवमा गायक कृष्ण रेउले गाउँदा माहोल तातियो।

04/01/2026

स्वर्गद्वारी प्युठान भिङ्री महोत्सव २०८२ मा शान्तारानी परियारको अर्को प्रस्तुति दर्शकहरु यसरी झुमे !!!

03/01/2026

प्युठानको भिङ्रीमा म त ढले ढले बोलको गीतको गायिका शान्ता रानी परियार आउँदा माहोल तात्तियो।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार मारुती भ्यान प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भान नजिक ...
02/01/2026

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार मारुती भ्यान प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भान नजिक रातामाटामा दु!र्घ!टनामा परेको छ। दु,र्घटनामा ९ जना घाइ'ते भएका छन्।

दुखद खवर ।गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै राम्चेमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराबारीबाट...
02/01/2026

दुखद खवर ।
गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै राम्चेमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराबारीबाट राम्चे तर्फ गइरहेको मोटरसाईकल र राम्चेबाट पोखराबारी तर्फ गइरहेको स्कुल बस एक आपसमा ठोकिदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक नाबालक घाईते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाईकल चालक ३६ बर्षीय बसन्त अर्याल रहेका छन् । त्यस्तै मोटरसाईकलको पछाडि सवार ६० बर्षीय मनकला अर्यालको पनि मृत्यु भएको छ । बोडिङ स्कुल बाट बनभोजका लागि हिडेको बस २० मिटर अघि बढेपछि मात्र मोटरसाईकलमा ठक्कर खाएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार विस्तृत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । मोटरसाईकल चालक अर्याल अर्जै, छाप, घमिर, अमरपुर, ईस्मा क्षेत्रमा पठाओको काम गर्दै आएका थिए ।

चलिरहेको रेलबाट खसेर गम्भीर घाइते गुमान गोराथोकी, उपचारका लागि आर्थिक सहयोगको अपिलप्यूठान, स्वर्गद्वारी ।स्वर्गद्वारी नग...
27/12/2025

चलिरहेको रेलबाट खसेर गम्भीर घाइते गुमान गोराथोकी, उपचारका लागि आर्थिक सहयोगको अपिल

प्यूठान, स्वर्गद्वारी ।
स्वर्गद्वारी नगरपालिका–६ बेलवास प्यूठान निवासी गुमान गोराथोकी रेल यात्राका क्रममा गम्भीर दुर्घटनामा परेका छन्। यही मिति २०८२–०९–१० गते यात्रा गर्ने क्रममा अचानक चलिरहेको रेलबाट लड्दा उहाँका दुबै खुट्टा र एक हात भाँचिएको छ भने टाउकोमा समेत गम्भीर चोट लागेको छ।
दुर्घटनापछि गुमान गोराथोकीको अवस्था नाजुक रहेको र उपचारका लागि ठूलो खर्च लाग्ने चिकित्सकले बताएका छन्। तर उहाँको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च जुटाउन समस्या भएको जनाइएको छ।
यसै सन्दर्भमा गुमान गोराथोकीको उपचारका लागि ‘गुमान गोराथोकी बचाउ अभियान’ सञ्चालन गरी स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी, बुवा–आमा, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगी मनहरूमा आर्थिक सहयोगका लागि अपिल गरिएको छ।
दक्षिण भारतबाट सहयोग गर्न चाहनेहरूले
📞 तुलसीराम गोराथोकी : +९१ ८१२२३४८२६२
📞 गुरुप्रसाद गोराथोकी : +९१ ९१७६३९९१२२
मा सम्पर्क गर्न सक्ने छन्।
नेपालभित्र बैंकमार्फत सहयोग गर्न चाहने सहयोगी मनहरूले
🏦 राष्ट्रिय वाणिज्य बैंक
खाता नाम: त्रिदेव गोराथोकी
खाता नं: 1630100000129104
📞 सम्पर्क नं: ९८६६९५९६३१
मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Address

Pyuthan

Telephone

+9779847887391

Website

Alerts

Be the first to know and let us send you an email when Sworgadwari Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category