Routine of Pyuthan Banda

Routine of Pyuthan Banda Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, Meme etc.

https://youtu.be/QN6CeTNOlDg
30/10/2024

https://youtu.be/QN6CeTNOlDg

OriginalJHUTO MAYA - Official Music VideoSinger: Merina GhisingSajjan Raj Vaidya - ParkhaaiWritten | Performed | Produced Sajjan Raj VaidyaVisual edit: Suwas...

अत्यन्तै दुखद खबर 😢 प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको ती...
12/06/2023

अत्यन्तै दुखद खबर 😢
प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।
कारमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप बिबरण आउन बाँकी छ ।स्वर्गद्वारीमा बर्सेनि दुर्घटना भइरहनु साह्रै दुखद एवम पिडादायी अवस्था हो।😰😰😰😰😭😭

मच्छी बजार
10/06/2023

मच्छी बजार

09/09/2022

विज्ञापन सम्बन्धमा

18/05/2022
यो कुन ठाउँ होला
28/09/2021

यो कुन ठाउँ होला

वन रक्षक पदको परिक्षा तालिका प्रकाशित
25/09/2021

वन रक्षक पदको परिक्षा तालिका प्रकाशित

https://youtu.be/M7FnrZ5vdpA
06/07/2021

https://youtu.be/M7FnrZ5vdpA

दिदीको घरमा गएका भाईको टाउकोमा बन्चरो हा-नेर कसले मा-र्यो ? प्युठानमा ड-रलाग्दो घ-टना हेर्नुहोस

19/06/2021
 #निर्माणाधिन_पक्की_पुल_भत्कियाेप्युठानकाे ऐरावति-१ माझिदमार र  अर्घाखाँचीकाे शितगंगा नगरपालिका-७ चिउरेखाेला जाेडने निर्...
19/06/2021

#निर्माणाधिन_पक्की_पुल_भत्कियाे
प्युठानकाे ऐरावति-१ माझिदमार र अर्घाखाँचीकाे शितगंगा नगरपालिका-७ चिउरेखाेला जाेडने निर्माणधिन पक्कि पुल भत्किएको छ। ७० मिटर लम्बाइकाे पुल ७ कराेड १२ लाख लागतमा निर्माणकार्य जारि थियोे । लगातारको बर्षाले पुल भत्किएको हाे ।
Source: CT Pokhrel

ल चिन्नु त..
09/06/2021

ल चिन्नु त..

Address

Jhimruk
Pyuthan
22300

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Pyuthan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share