19/10/2025
साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन्।फुल प्रति किलो ६ सयका दरले बिक्री गरेको उनको भनाई छ।
स्वर्गद्वारी अपडेट - sworgadwariupdate
प्युठान।प्लास्टिक जन्य फूलको आयात कम गर्न माण्डवी गाउँपालिकामा एक कृषकले व्यावसायिक फूल खेती सुरु गर्दै आएकी छ.....