Routine of pyuthan Banda Lite

Routine of pyuthan Banda Lite ❤️

17/02/2026

यसरी किन्दै छ प्युठान नारिकोटमा रास्वपाले 🔔
चामल + तेलमा जनतालाई🙏
सचेत बनौ ।
पुरा भिडियो हेर्नुहोस !
゚viralvideo ゚viralシfypシ゚viralシ ゚viralシ ゚viralシ

दु:खद खबर !गुल्मी सिमलटारीबाट प्युठान गौमुखी दर्शन गर्न आएको भक्तजन सबार जिप अग्लुङ्ग प्युठान सिमानामा दुर्घटना, दुर्घटन...
13/01/2025

दु:खद खबर !

गुल्मी सिमलटारीबाट प्युठान गौमुखी दर्शन गर्न आएको भक्तजन सबार जिप अग्लुङ्ग प्युठान सिमानामा दुर्घटना, दुर्घटना बारे
थप विवरण आउन बाकी।

निशुल्क स्वास्थय शिविर आउने सम्बन्धि सुचना !!स्थान : गौमुखी गा पा -७ नारिकोट ,प्युठान मिति : २०८१/०९/२७ गते शनिवार सेवाह...
05/01/2025

निशुल्क स्वास्थय शिविर आउने सम्बन्धि सुचना !!
स्थान : गौमुखी गा पा -७ नारिकोट ,प्युठान
मिति : २०८१/०९/२७ गते शनिवार

सेवाहरु:
* सुगर,प्रेसर ,तथा मुटु रोग बिसेसज्ञ
* हाडजोर्नी, तथा नशा रोग बिसेसज्ञ

~ निशुल्क औशधि बितरण

20/11/2023

Deusi Vailo❤️💃
📍Narikot, Pyuthan

हार्दिक श्रर्दान्जलीगए राति प्युठान  गौमुखि ५ खुङ्ग छहरे खोला नजिक ट्याक्टर दुर्घटना हुदा चालक गौमुखि ४ डाँडा वारि निवास...
25/05/2023

हार्दिक श्रर्दान्जली
गए राति प्युठान गौमुखि ५ खुङ्ग छहरे खोला नजिक ट्याक्टर दुर्घटना हुदा चालक गौमुखि ४ डाँडा वारि निवासि २२ बर्षिय सुमन हमालको घटना स्थल मै निधन भको छ !!😪

 प्यूठानको बरौलाबाट बिजुवार आउदै गरेको लु २१ प ६२१९ नं. को मोटरसाइकल बाटो खनिरहेको ना १ क ३४१६ नं. जेसिबीसगँ ठोकिदा मोटर...
04/03/2023


प्यूठानको बरौलाबाट बिजुवार आउदै गरेको लु २१ प ६२१९ नं. को मोटरसाइकल बाटो खनिरहेको ना १ क ३४१६ नं. जेसिबीसगँ ठोकिदा मोटरसाइकल चालक ऐरावती गाउँपालिका २ का राम बहादुर थापा (गोपाल)(अन्दाजी ५२बर्ष)को मृत्यु भएको प्रहरीले जनाएकोछ । दुर्घटनामा ऐरावती २ कै बसन्ता आचार्य घाईते भएको र उनको उपचार जिल्ला अस्पताल बिजुवारमा भैरहेको बताईएकोछ ।

 #बधाई_छ❤️    स्वर्गद्वारी प्युठान पाचौ महोत्सवमा संचालित प्युठान डान्स आईडलमा प्रथमस्थान हाँसिल गर्नुहुने बिरा घर्ती मग...
25/02/2023

#बधाई_छ❤️
स्वर्गद्वारी प्युठान पाचौ महोत्सवमा संचालित प्युठान डान्स आईडलमा प्रथमस्थान हाँसिल गर्नुहुने बिरा घर्ती मगर र दृतिय स्थान हाँसिल गर्नहुने रेजिना के सीको टिमलाई हार्दिक बधाई ! ❤️🙏

31/01/2023

प्युठान महोत्सवमा नाचेर को-कसलाई भाईरल हुने मन छ ।🤣❤️

25/01/2023

गौमुखी गाउँपालिकाले चोर समात्नेलाई रु:१०,००० पुरुस्कार सहित सम्मानित गर्ने भएको छ।

प्युठान झिमरुक गा पा चोरीको घटना बढ्दो ! गोब्दी सल्लेरी मा चोर्ने प्रयास अनि स्यानी सामतको घाँटीमा कोपरेको अवस्थामा: सुन...
23/01/2023

प्युठान झिमरुक गा पा चोरीको घटना बढ्दो !

गोब्दी सल्लेरी मा चोर्ने प्रयास अनि स्यानी सामतको घाँटीमा कोपरेको अवस्थामा
: सुनिल बस्नेत

हार्दिक श्रद्धाञ्जली 😥😥गौमुखि जाने क्रममा अर्खा ठुलाचौर भिरबाट लडेर झिमरुक गा पा ३ पारपाखा निबासी भाइ बसन्त सामतको मृत्य...
14/01/2023

हार्दिक श्रद्धाञ्जली 😥😥
गौमुखि जाने क्रममा अर्खा ठुलाचौर भिरबाट लडेर झिमरुक गा पा ३ पारपाखा निबासी भाइ बसन्त सामतको मृत्यु भएको प्युठान अस्पताल ले घोषणा गरेको छ!!

Good Morning From Narikot Pyuthan❤️✨
15/12/2022

Good Morning From Narikot Pyuthan❤️✨

Address

Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of pyuthan Banda Lite posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share