Sangharsha Media

Sangharsha Media https://sangharshamedia.com
"न पक्ष न बिपक्ष जनताकाे आवाज निष्पक्ष"
follow me.

नेपाली काङ्ग्रेस सभापति गगन थापा बिज्ञहरु सहित बाढिप्रभाबित रसुवा पुग्नु भएको छ ।
04/09/2026

नेपाली काङ्ग्रेस सभापति गगन थापा बिज्ञहरु सहित बाढिप्रभाबित रसुवा पुग्नु भएको छ ।

    from    : One man is rescued & reports of multiple person as per rescued person  . 🙏🌺🌲
04/09/2026

from : One man is rescued & reports of multiple person as per rescued person . 🙏🌺🌲

04/09/2026

Trishuli 3A Update
सञ्जय साहको उद्धार
सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।
त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरू र उद्धार टोलीबीच दोहोरो संवाद भएको पुष्टि भएको छ।

यसअघि सुरुङभित्र एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको उद्धार टोलीले जनाएकाे हाे। उद्धारमा खटिएको टोलीलेभित्र फसेकाहरूलाई आश्वासन दिँदै भन्याे.- ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भन्दा भित्रबाट हुन्छ भन्ने स्पष्ट प्रतिक्रिया प्राप्त भएको छ।’ जसले भित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि गरेको छ।

सांसद श्रीराम न्यौपानेले नेपाली सेना र सशस्त्र प्रहरीको टोली अहिले अत्यन्तै सावधानीपूर्वक र तीव्र गतिमा उद्धार कार्यलाई अगाडि बढाइरहेको बताउनुभयाे।

भोटेकोसी हिमबा.ढी  मृत्.यु संख्या - १२०४बेप.त्ता संख्या - ४२१६भदौ १७ गतेसम्मको अभिलेख.
02/09/2026

भोटेकोसी हिमबा.ढी
मृत्.यु संख्या - १२०४
बेप.त्ता संख्या - ४२१६
भदौ १७ गतेसम्मको अभिलेख.

02/09/2026

प्यूठान बिजुवारमा जतिपटक ग्यास आएनि अभाब हटेन।

 #बालक_हराएको_सूचना !पुरानाे घर स्याउलिबाङ अहिले नौबहिनी ७ बास्काेट  घाेवाङ्गे बस्नुहुने खगि सुनार को  १७ बर्षिय छोरा दि...
02/09/2026

#बालक_हराएको_सूचना !
पुरानाे घर स्याउलिबाङ अहिले नौबहिनी ७ बास्काेट घाेवाङ्गे बस्नुहुने खगि सुनार को १७ बर्षिय छोरा दिपेन्द्र सुनार भदौ १० गते देखि हराएका छन् ! हजुरको सानो सहयोगले खाेजिकार्यमा सहयोग पुग्नेछ पाेष्ट सेयर गरिदिनुहाेला !
कृपया कहिकतै देखेमा भेटेमा खबर गरिदिनु हाेला -
आमा - ९७६३६४१५८७

बाढी पिडितका लागि नेपाली काङ्ग्रेसले एक कराेड रुपैयाँ प्रधानमन्त्री राहत काेषमा जम्मा गर्ने भाेलि सभापति गगन थापाले स्थल...
30/08/2026

बाढी पिडितका लागि नेपाली काङ्ग्रेसले एक कराेड रुपैयाँ प्रधानमन्त्री राहत काेषमा जम्मा गर्ने भाेलि सभापति गगन थापाले स्थलगत निरिक्षण गर्ने।

30/08/2026

रसुवा त्रिशुली 3 "A" मा भित्रसम्म बाढी नपसेको भेटियो, उद्दार टोली सुरुङभित्र प्रवेश !!!

स्वर्गद्वारी नगरपालिकाले ३१ लाख ८२ हजार ३ सय ६० रूपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने ।सहायक स्तरका...
30/08/2026

स्वर्गद्वारी नगरपालिकाले ३१ लाख ८२ हजार ३ सय ६० रूपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने ।

सहायक स्तरका शिक्षक/कर्मचारीको ५ दिनको, अधिकृत स्तरका शिक्षक/कर्मचारीको ७ दिनको, जनप्रतिनिधिहरूको हकमा ५ दिनको तलव/पारिश्रमिक योगदान गर्ने साथै यस नगरपालिकाको विपद व्यवस्थापन कोषबाट २ लाख गरि ३१ लाख ८२ हजार ३ सय ६० रूपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने ।

साथै रोल्पा जिल्ला, थबाङ गाउँपालिकामा भएको जनधनको क्षति पश्चात राहत तथा पुनर्स्थापनको लागि विपद व्यवस्थापन कोषबाट २ लाख ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

30/08/2026

: आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लाहरू भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को मध्यम जोखिम रहेको छ भने नुवाकोट र रसुवा जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को उच्च सम्भावना छ।🙏

Address

Pyuthan
Pyuthan
BIJWAR

Alerts

Be the first to know and let us send you an email when Sangharsha Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangharsha Media:

Shortcuts

Share