Routine of pyuthan

Routine of pyuthan पेज लाई follow गरी हामी लाई साथ दिनू होला।💗🙏

प्युठान जिल्ला सदरमुकाम खलंगा र झिम्रुक फाँट ।तस्बिर: मधुसूदन गिरी
24/10/2025

प्युठान जिल्ला सदरमुकाम खलंगा र झिम्रुक फाँट ।
तस्बिर: मधुसूदन गिरी

हे, औंशी आयो.... गाई तिहार हो भैलो 🪔  गोवर्धन / मह: पूजा र शुभ गाई तिहार सबैमा! ❤️
22/10/2025

हे, औंशी आयो.... गाई तिहार हो भैलो 🪔

गोवर्धन / मह: पूजा र शुभ गाई तिहार सबैमा! ❤️

योजना सुरु भएको एक दशकसम्म पनि सम्पन्न भएन जलुके बेलबास  पुल ।
19/10/2025

योजना सुरु भएको एक दशकसम्म पनि सम्पन्न भएन जलुके बेलबास पुल ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा २०८२ सालको भाइटीकाका लागि विभिन्न देशअनुसारको शुभ साइत सार्वजनिक!
16/10/2025

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा २०८२ सालको भाइटीकाका लागि विभिन्न देशअनुसारको शुभ साइत सार्वजनिक!

मेयरकपको पहिलो दिन भलिबलको दुई र क्रिकेटको  पहिलो खेल   क्रिकेटतर्फ वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश( खेल तालिका पनि)असोज ...
12/10/2025

मेयरकपको पहिलो दिन भलिबलको दुई र क्रिकेटको पहिलो खेल क्रिकेटतर्फ वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश( खेल तालिका पनि)
असोज -२६ ,प्यूठान
स्वर्गद्वारी नगरपालिका प्यूठानमा आजदेखी `सातौं स्वर्गद्वारी मेयरकप -२०८२ ´ सञ्चालन भएको छ । नगरप्रमुख टेक प्रसाद भण्डारीले एक कार्यक्रमबिच उद्घाटन गरेको मेयरकप अन्तर्गत आज भलिबलतर्फ दुईवटा खेल सम्पन्न भएका छन भने क्रिकेटतर्फ पहिलो खेल सम्पन्न भएको छ ।
भलिबल प्रतियोगितामा नगरपालिकाका ९ ओटै वडा सहभागी छन भने क्रिकेटतर्फ वडा नम्बर १ र २ बाहेक अन्य ७ वटा वडा सहभागी छन । जसमध्ये आज भलिबलतर्फ भएको पहिलो खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ बीच भएको थियो । यसमा वडा नम्बर ३ विजय भएको छ । भलिबल बेस्ट ५ सेटमा खेलाईएको आयोजकले जानकारी दिएको छ । जहाँ पहिलो सेटमा वडा नम्बर ३ ले १७ / २५ ले जित हात पार्यो भने दोस्रो सेट पनि वडा नम्बर ३ ले नै १५/२५ ले जितेर तेस्रो सेटमा प्रवेश गरेको थियो । तेस्रो सेटमा पनि वडा नम्बर ३ ले नै १७/२५ ले जित हासिल गर्दै विजय भयो ।
दोस्रो खेल भने वडा नम्बर १ र वडा नम्बर ८ बिचमा प्रतिस्पर्धा भएको थियो ।जहाँ पहिलो सेटमा वडा नम्बर १ ले २०/ २५ ले जित हात पार्यो भने दोस्रो सेट पनि वडा नम्बर १ले नै १२/२५ ले जितेर तेस्रो सेटमा प्रवेश गरेको थियो । तेस्रो सेटमा पनि वडा नम्बर १ ले नै १६/२५ ले जित हासिल गर्दै विजय भयो ।
क्रिकेटतर्फ भने पहिलो खेल वडा नम्बर ३ र वडा नम्बर ५ बिचमा भएको थियो । पहिलो खेलमा नै विजय हुँदै वडा नम्बर ३ सेमिफाइनल प्रवेश गरेको छ । १५ ओभरमा खेलाईएको क्रिकेटमा पहिले व्याटिङ गर्दै १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पहिले बलिङ गरेर ब्याटिङ गर्न आएको वडा नम्बर ५ ले १५ ओभर खेल्दै १०६ रन जोड्न सफल भए पनि खेलमा भने २१ रनले पराजित भयो ।
क्रिकेटमा व्याटिङतर्फ वडा नम्बर ३ का आशिष खनालले सर्वाधिक ३२ रन बनाए भने सिद्धान्त भण्डारीले ३१ रन र किशोर नेपालीले ३० रन बनाए । जहाँ वडा नम्बर ५ का बलर समिरले ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए । जबाफमा व्याटीङ गर्न आएको वडा नम्बर ५ का व्याट्सम्यान सुशिलले सर्वाधिक ३१ रन बनाए भने विवेक केसी र सुनिलले समान २१ रन जोड्न सफल भए । वडा नम्बर ३ को बलिङतर्फ भने क्याप्टेन शंखर नेपालीले ३ ओभरमा जम्मा १० रन खर्चेर २ विकेट लिन सफल भए ।
`सातौं स्वर्गद्वारी मेयरकप २०८२ ´ दोस्रो दिनको खेल तालिका :-
भलिबल -
पहिलो खेल वडा नम्बर ३ र वडा नम्बर ५ ( विहान १० बजे )
दोश्रो खेल वडा नम्बर ६ र वडा नम्बर ७ ( दिउँसो १ बजे )
तेस्रो खेल वडा नम्बर २ र वडा नम्बर ४ ( दिउँसो ३ बजे )

क्रिकेटतर्फ:-
पहिलो खेल वडा नम्बर ४ र वडा नम्बर ८ ( बिहान ८:३० बजे )
दोस्रो खेल वडा १२:३० बजे )नम्बर ६ र वडा नम्बर ७ ( दिउँसो

Amazing performance by DS Airee! ❤️❤️❤️
12/10/2025

Amazing performance by DS Airee! ❤️❤️❤️

Nepal wins a thrilling match by ONE Run!
12/10/2025

Nepal wins a thrilling match by ONE Run!

आज शुक्रबार ! भगवान हनुमान जीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
10/10/2025

आज शुक्रबार ! भगवान हनुमान जीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

गहुँको उन्नत बिउ वितरणको लागि वितरक सुचिकृत सम्बन्धि सुचना
09/10/2025

गहुँको उन्नत बिउ वितरणको लागि वितरक सुचिकृत सम्बन्धि सुचना

कुरो गम्भीर छ, यसो बुझौ त !
09/10/2025

कुरो गम्भीर छ, यसो बुझौ त !

Gulsan Jha after his fantastic inning says, "म त एकदमै खुसी छु । देशको लागि मौका पाइराको छु...। म खुसी छु । Match भन्दा ...
09/10/2025

Gulsan Jha after his fantastic inning says, "म त एकदमै खुसी छु । देशको लागि मौका पाइराको छु...। म खुसी छु । Match भन्दा पहिले नै भनिसक्यौ कि हामी अब पक्कै १० बर्ष लगाउने छैन World cup को लागि, Sure अब हामी यो पालिको लागि हुनेछौं...। एउटा राम्रो Moment carry भयो आजको Match को लागि । बलिङ, ब्याटिङ, फिल्डिङ देखि So यल्लाई Continue गर्नपर्यो ।" ❤️

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Routine of pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of pyuthan:

Share