All In One information

All In One information Loksewa aayog

फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण तय भएको छ ।
12/07/2026

फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण तय भएको छ ।

फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलका सबै खेलहरु सकिएको छ र क्वाटरफाइनल समिकरण तय भएको छ ।
08/07/2026

फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलका सबै खेलहरु सकिएको छ र क्वाटरफाइनल समिकरण तय भएको छ ।

07/07/2026

आज एसइइ,२०८२ पुरक परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

07/07/2026

USA लाई 1-4 गोलले हराउदै बेल्जियम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

07/07/2026

स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा पुगेको छ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा ! घोषणा मिति : २०२६ जुलाई ६
06/07/2026

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा !
घोषणा मिति : २०२६ जुलाई ६

06/07/2026

मेक्सिकोलाइ हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

06/07/2026

ब्राजिललाई हराउँदै नर्वे क्वाटरफाइनलमा!
फरवार्ड एर्लीङ हालान्डको दुई गोलमा नर्वेले ब्राजिललाई हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

05/07/2026

मोरोक्को विश्वकपको क्वाटरफाइनलमा!
अन्तिम १६ को पहिलो खेलमा सह-आयोजक क्यानडालाई हराउँदै मोरोक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

05/07/2026

गोल्डेन बुटको होडमा लियोनल मेसी र किलियन एमबाप्पेबीच टक्कर परिरहेको छ । पाराग्वे विरुद्धको गोलपछि एमबाप्पे पुन: सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।
मेसी र एमबाप्पेको समान गोल भएपनि एमबाप्पेले दुई असिस्ट समेत गरेकोले फाइदा पुगेको हो ।



FIFA World Cup 2026, 2026 World Cup schedule, FIFA World Cup live, World Cup 2026 results, World Cup football 2026

Address

Pyuthan

Telephone

+9779822965073

Website

Alerts

Be the first to know and let us send you an email when All In One information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All In One information:

Shortcuts

Share