Swargadwari municipality ward no. 3 Cricket

Swargadwari municipality ward no. 3 Cricket Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swargadwari municipality ward no. 3 Cricket, News & Media Website, Pyuthan.

हार्दिक आभार प्रकट गर्दछु।
30/08/2026

हार्दिक आभार प्रकट गर्दछु।

उद्धार कोषमा साढे ६ अर्ब जम्मा: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ५० करोडभन्दा बढी रकम संकलन। ♥️
29/08/2026

उद्धार कोषमा साढे ६ अर्ब जम्मा: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ५० करोडभन्दा बढी रकम संकलन। ♥️

रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकल...
29/08/2026

रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा रु चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो।

बिहानको आफ्नै बारीको अर्गानिक पोलेको मकै सँगै शुभ प्रभात ♥️
29/08/2026

बिहानको आफ्नै बारीको अर्गानिक पोलेको मकै सँगै शुभ प्रभात ♥️

Rabindra Dhant enters the Final of Road to UFC season 5. 🇳🇵🌎♥️
28/08/2026

Rabindra Dhant enters the Final of Road to UFC season 5. 🇳🇵🌎♥️

28/08/2026

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

उच्च सर्तकता अपनाउन अनुरोध🙏🏻
28/08/2026

उच्च सर्तकता अपनाउन अनुरोध🙏🏻

Australia’s $5M Aid for Nepal : नेपालका बाढी पिडितका लागि Australia ले 50 लाख डलर अर्थात 55 करोड नेपाली रुपैंया सहयोग गर...
28/08/2026

Australia’s $5M Aid for Nepal : नेपालका बाढी पिडितका लागि Australia ले 50 लाख डलर अर्थात 55 करोड नेपाली रुपैंया सहयोग गर्ने भएको छ । ♥️

Happy Janai Purnima/Rakshya Bandhan to all: जनै पूर्णिमा/रक्षा बन्धनको शुभकामना !❤️🙏
28/08/2026

Happy Janai Purnima/Rakshya Bandhan to all: जनै पूर्णिमा/रक्षा बन्धनको शुभकामना !❤️🙏

पानी घट्ला, बाटो खुल्ला, पुल फेरि बन्ला तर गुमाएका आफ्नाहरु कहिल्यै फर्किने छैनन् !!💔🥺Rest in peace beautiful souls.♥️🕊️
28/08/2026

पानी घट्ला, बाटो खुल्ला, पुल फेरि बन्ला तर गुमाएका आफ्नाहरु कहिल्यै फर्किने छैनन् !!💔🥺
Rest in peace beautiful souls.♥️🕊️

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Swargadwari municipality ward no. 3 Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swargadwari municipality ward no. 3 Cricket:

Shortcuts

Share