Paribartan Khabar"

Paribartan Khabar" JHIMRUK_PYUTHAN_UPDATE_NEWS

समाचार र अद्यावधिकहरू' वा 'सही र समयसापेक्ष समाचारको लागि तपाईंको स्रोत'

23/06/2026

भाइरल फोटोलाई लिएर रिसाइन तोसीमा कार्की !

23/06/2026

सुर्खेतमा पार्टीकाे बैठकस्थलमा रहेका एमाले उपाध्यक्ष विष्णु पाैडेललाई काम छ भन्दै प्रहरीले बैठक विष्णु पाैडेललाइ बाहिर निकालियाे र नियन्त्रणमा लिएकाे थियाे । उनलाइ आज नेपालगञ्जमै राखिने छ ।

23/06/2026

पहिलेका र अहिलेका मा फरक यही हो।
चितवनमा जनतासँग गृहमन्त्री हात मिलाउँदै गरेको दृश्य"!

23/06/2026

सभापतिमा रवि लामिछानेको विकल्प छैन, केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहन्छ : केपी खनाल

राजीव खत्री लेख्नु हुन्छ तपाईलाई थाहा छ ?! २०५२ सालसम्म 'कमरेड' सुकुम्बासी हुनुहुन्थ्यो ।८ पटक मन्त्री, ५ पटक सांसद । दे...
23/06/2026

राजीव खत्री लेख्नु हुन्छ तपाईलाई थाहा छ ?!
२०५२ सालसम्म 'कमरेड' सुकुम्बासी हुनुहुन्थ्यो ।
८ पटक मन्त्री, ५ पटक सांसद । देशको नीति निर्माणको तहमा यति लामो समय बिताउँदा देश र जनताले के पाए थाहा भएन तर आज बालुवाटारको ८ आना जमिनले न्याय पायो ।

अब सुकुम्बासी माथी धरपकड भनेर विज्ञप्ती नआओस, सदन अवरुद्ध नगरियोस । यस्ता छानविन वा कारवाही हुँदा आम नागरिक दुखी हुँदैनन्, खुशी हुन्छन् । जुन कुरालाई लिएर उहाँहरू सरकार र रास्वपासँग रुष्ट छन् त्यसैलाई लिएर बहुसङ्ख्यक मानिस खुशी छन् ।

23/06/2026

Bishnu poudel lai

22/06/2026

रास्वपा उपसभापतिमा चार ‘हेभीवेट’ महिला नेतृबीच भि*डन्त, कसले मा*र्लान बाजी ? प्रतिभा र लिमा देखि सोभिता र समिक्षासम्म आकांक्षी

22/06/2026

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको पार्टी मञ्चबाटै पक्राउ ! अर्बौँको सेयर कारोबारमा सम्पत्ति शुद्धीकरणको डण्डा

22/06/2026

प्रतिनिधिमा पोखराका बादशाहको नाम नपरेपछि गरे गुनासो

22/06/2026

हाम्रो सम्माननीय प्रधान मंत्री बालेन्द्र शाह आज सौरहा को हाथी 🐘 प्रजन्नकेंद्र को अनुगमन गर्न आए

Address

Jhimruk 4
Pyuthan
22300

Website

Alerts

Be the first to know and let us send you an email when Paribartan Khabar" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share