स्वर्गद्वारी खबर/ Swargabhumi News

  • Home
  • Nepal
  • Pyuthan
  • स्वर्गद्वारी खबर/ Swargabhumi News

स्वर्गद्वारी खबर/ Swargabhumi News स्वर्गद्वारी बिकास केन्द्र नेपालद्वारा संचालित सामुदायिक रेडियो स्वर्गभुमी एफ.एम ९३ मेघाहार्ज

30/06/2025

सूचना सूचना सूचना २०८२ साल असार १७ गते ,भोलि बिहान ११ बजे स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ स्वर्गद्वारी गेटमा रबि लामिछाने माथी भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर आभियानमा आदर्णीय नगरबासि आमाबुवा दाजुभाई दिदीबहिनी हरुलाई सहभागी भैदिनु हार्दिक अनुरोध गर्दछौ |

29/06/2025
29/06/2025
नबाडी फर्किए मेयर र अधिकृत मापदण्ड विपरीतका च्याम्पा च्याम्पा  लिन आएका कृषक रित्तै हात घर ,अब वडामै पाउने -------------...
27/06/2025

नबाडी फर्किए मेयर र अधिकृत मापदण्ड विपरीतका च्याम्पा
च्याम्पा लिन आएका कृषक रित्तै हात घर ,अब वडामै पाउने
------------------------------------------------------------------------
स्वर्गद्वारी प्यूठान
झइन्द्र भण्डारी -असार , १३
स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरभित्रका कृषकलाई आधुनिक कृषि पद्धतिको लागि ५० % अनुदानमा दिन थालेको मिनी टिलर (च्याम्पा ) आज वितरण गर्ने भनेर कृषकहरूलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ जलुकेमा बोलाइयो तर स्वर्गद्वारी नगरपालिका प्यूठानका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले च्याम्पा वितरण गर्न नमानेपछि आज कृषकहरू रित्तै हात घर फर्किएका छन ।
असार १२ गते मेकानिकल इन्जिनियर तथा कृषि प्राविधिकहरूले नगरपालिकामा भित्रीएका च्याम्पा जाँच तथा परीक्षण गरी एकदम ठिक छन भनेर मेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराए पछि नगरपालिकाले नगरभित्रका कृषकहरूलाई मिनी टिलर ल्याउन भन्दै आमन्त्रण गर्यो ।
मिनी टिलर (च्याम्पा ) वितरण तथा हस्तान्तरण गर्नका लागि जलुके पुगेका नगरप्रमुख टेक प्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराईले मापदण्ड परीक्षण गर्दा र गराउदा च्याम्पा मापदण्ड विपरीत भएपछि वितरण गरेनन ।
च्याम्पाको तौल मापदण्ड भन्दा कम भएको , मापदण्ड विपरीत फालाहरू जडान भएको पाएपछि यस्तो बदमासी पनि गर्ने हो भन्दै जनताको बिचमा क्षमा माग्दै उनीहरू फर्किएका हुन ।वितरणको जिम्मा लिएको (टेन्डरबाट ) कम्पनी र परीक्षण गर्ने प्राविधिकहरूको गम्भीर त्रुटि र निकै लापरबाहीका कारण कृषकहरू निराश हुँदै रित्तै घर फर्किएका हुन । नगरप्रमुख टेक प्रसाद भण्डारीले प्रतिनिधि मार्फत नै जनतालाई सास्ती भएकोमा क्षमा माग्दै अब मापदण्ड पुगेका र गुणस्तरीय च्याम्पा वडा कार्यालयमा नै च्याम्पा पुराइदिने प्रतिबद्धतासहित कृषकहरूलाई घर फर्किन अनुरोध गर्नु भएको हो ।

25/06/2025
ॐ बाब
24/06/2025

ॐ बाब

स्वर्ग द्वारी महाप्रभुको हेर्नै पर्ने भिडियो
24/06/2025

स्वर्ग द्वारी महाप्रभुको हेर्नै पर्ने भिडियो

🙏🙏🙏🙏
23/06/2025

🙏🙏🙏🙏

🙏🙏
21/06/2025

🙏🙏

19/06/2025

Address

Pyuthan
Pyuthan

Telephone

+9779847873583

Website

Alerts

Be the first to know and let us send you an email when स्वर्गद्वारी खबर/ Swargabhumi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वर्गद्वारी खबर/ Swargabhumi News:

Share

Category