Khelka Kura

Khelka Kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khelka Kura, News & Media Website, Pyuthan.

भलिबल खेल्न आएका मंगोलियाका खेलाडीले भने –मलाई नेपाल राम्रो लाग्छ।
06/09/2026

भलिबल खेल्न आएका मंगोलियाका खेलाडीले भने –मलाई नेपाल राम्रो लाग्छ।

हिमाल सुनारी कप्तान रहेको अन्नपूर्ण स्पाइकर किङ्सले एनभीएलमा पहिलो जित निकालेको छ ।
06/09/2026

हिमाल सुनारी कप्तान रहेको अन्नपूर्ण स्पाइकर किङ्सले एनभीएलमा पहिलो जित निकालेको छ ।

काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलम...
06/09/2026

काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित हुँदा सुनिता–भावनाको जोडीले रजत पदकमा चित्त बुझायो ।

गुल्सन झा बने प्लेयर अफ द म्याच
06/09/2026

गुल्सन झा बने प्लेयर अफ द म्याच

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
06/09/2026

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल 'ए'ले दियो १९३ रनको लक्ष्य
02/09/2026

नेपाल 'ए'ले दियो १९३ रनको लक्ष्य

01/09/2026

LIVE मा रवीन्द्र ढांट ।।
रोड टु युएफसीको फाइनलमा पुगेपछि रवीन्द्र ढांटले लाइभ आएर के भने ?

नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीको खेल तालिका सार्वजनिक गरेको छ ।
01/09/2026

नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीको खेल तालिका सार्वजनिक गरेको छ ।

लियोनल मेसी भन्छन्ः ‘मैले सधैं सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें । अब मसँ...
01/09/2026

लियोनल मेसी भन्छन्ः ‘मैले सधैं सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें । अब मसँग दिन बाँकी केही छैन । नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदैछन्, उनीहरू नै यो स्थानका हकदार हुन्’

कुशल भुर्तेलले टप एन्ड टी–२० सिरिजमा बनाए सर्वाधिक रन । उनले ६ खेलबाट ३०२ रन बनाएका हुन् ।
01/09/2026

कुशल भुर्तेलले टप एन्ड टी–२० सिरिजमा बनाए सर्वाधिक रन । उनले ६ खेलबाट ३०२ रन बनाएका हुन् ।

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Khelka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share