Love dada media

Love dada media आवाज विहिन को आवाज बोल्ने । दबिएका आवाज लाई माथि उठाउने हाम्रो कर्तब्य हो।
सत्य , तथ्य र निस्पक्षका निम्ति सधै हाम्रो कलम ✍️ चलिरहने छ ।
लभ डाडा मिडिया

14/07/2026

नेल लगाएर आएको हुँ, 'बा' दाइ र भाउजुको खुट्टामा तेल लगाएर आएको होइन भन्दै संसदमा विपक्षी प्रति खगेन्द्र सुनारको ग'र्जन

10/07/2026

बालेन सरकारको नीति र कानूनका कारण गणेश नेपालीले आ'त्मदा'ह गरेको भन्दै बालेन नै जिम्मेवार छन्: ऐन महर

हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले लेख...
10/07/2026

हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु।राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।'
फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने कामना समेत उनले गरेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा...
10/07/2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन् ।

यी हुन रास्वपाका निर्वाचित केन्द्रिय सदस्यहरु, स्वर्णिम वाग्लेलाई सर्वाधिक मत, कसले कती मत पाए ?
26/06/2026

यी हुन रास्वपाका निर्वाचित केन्द्रिय सदस्यहरु, स्वर्णिम वाग्लेलाई सर्वाधिक मत, कसले कती मत पाए ?

स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा २६५६ मत  ल्याएर निर्वाचित भएका छन् ।
25/06/2026

स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा २६५६ मत ल्याएर निर्वाचित भएका छन् ।

सोवित गौतम २५९५ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
25/06/2026

सोवित गौतम २५९५ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

सभापतिमा रवि लामिछानेको उम्मेदवारीप्रस्तावक बने प्रधानमन्त्री बालेन शाह
23/06/2026

सभापतिमा रवि लामिछानेको उम्मेदवारी
प्रस्तावक बने प्रधानमन्त्री बालेन शाह

21/06/2026

अब बालेन जीबाट गोलको वर्षा हुन्छ, झुक्किएर बल अन्त गएछ भने म बालेन जी कै खुट्टामा बल पुर्याउछु : रवि लामिछाने

21/06/2026

रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन शाह

Address

Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Love dada media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share