Pratik Thapa Magar Official Pages

Pratik Thapa Magar Official Pages This page is the official page of Pratik Thapa Magar. The videos uploaded from this page are just for fun.

10/10/2025

को हुँ म ????

बाआमाकों कान्छो छोरो
गरीब परिवारको म......
भाग्य कस्ने कर्मको डोरो
चुडिएको म........
म बस्ने समाज नै फोरो
सफा कसरी म ?
फोहोर राख्ने च्यातिएको बोरो
हेर्ने कसरी म ?
परिवार छोडी समाजले बनाएको छोरो
बाआमाको छोरो कसरी म?
आफ्नो सपनाको हत्या गरी समाजको लागि बाच्ने छोरो आखिर को हूँ म?????



- प्रतिक थापा मगर

थापा परिवारको दशैं ब्लग भिडियो प्रसारण भइसकेको छ हेरेर माया गरिदिनुहोला 😊
04/10/2025

थापा परिवारको दशैं ब्लग भिडियो प्रसारण भइसकेको छ हेरेर माया गरिदिनुहोला 😊

Pratik Thapa Magar - Thapa family dashain celebration vlog vedio DisclaimerVideo is for educational purpose only. Copyright Disclaimer Under Section 107 of t...

दशैंको ब्लग भिडियो कहिले राखौ? कमेन्ट गर्नुहोस ......
03/10/2025

दशैंको ब्लग भिडियो कहिले राखौ? कमेन्ट गर्नुहोस ......

२०८२ सालको विजया दशमीको शुभकामना 😊💝
02/10/2025

२०८२ सालको विजया दशमीको शुभकामना 😊💝

नवमीको दिन बिजुली कोट मेलामा भएको रमाइलो हेरेर माया गरौं 😊
02/10/2025

नवमीको दिन बिजुली कोट मेलामा भएको रमाइलो हेरेर माया गरौं 😊

Pratik Thapa Magar - New vlog vedio with brothers at Bijuli kot Pyuthan 2082/06/15DisclaimerVideo is for educational purpose only. Copyright Disclaimer Under...

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा २०८२ सालको विजय दशमीको पावन अवसरमा सुस्वास्...
02/10/2025

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा २०८२ सालको विजय दशमीको पावन अवसरमा सुस्वास्थ्य , दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना सहित सुखद जीवनको सुभकामना 😊💝

अहिलेको देशको विषम परिस्थितिमा कैयौ आमाहरूले आफ्नो सन्तानसंग बसेर आजको दिनलाई मनाउन नसक्नु होला तर हजुरको सन्तान सधैं राष्ट्रको लागि सपुत रहने छन् त्यसैले आजको दिनलाई दुःख मनमा भए पनि खुशी हुने प्रयत्न गरी आफ्नो सन्तान प्रतिको श्रद्धा प्रकट गर्ने क्षेमता नव दुर्गा भवानीले प्रदान गरुन 🙏

सबै सबैमा विजया दशमीको सुभकामना 😊

अन्ततः हाम्रो ब्लग भिडियो प्रशारण भइसकेको छ है 🤞😍
27/09/2025

अन्ततः हाम्रो ब्लग भिडियो प्रशारण भइसकेको छ है 🤞😍

Pratik Thapa Magar - New vlog vedio with brothers | Bukidada Pyuthan visiting again | 2025/09/26 DisclaimerVideo is for educational purpose only. Copyright D...

27/09/2025

नजिकको तीर्थ हेला नगरौं आफ्नो क्षेत्रको पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धन गरौं 😊 पूरा vlog भिडियो बेलुका ७ बजे प्रतीक थापा मगर youtube च्यानलमा 🤞

प्रकृतिको मन मोहित पार्ने सुन्दर दृश्य बुकिडाडा प्युठान 😍
26/09/2025

प्रकृतिको मन मोहित पार्ने सुन्दर दृश्य बुकिडाडा प्युठान 😍

हाम्रो प्युठान जिल्लाको मल्लरानि २ ठुलाखेतमा मनाइएको मगर दिवसको संपूर्ण गतिविधि तथा रमाइलो दृश्यहरु हेर्नको लागि हाम्रो ...
28/02/2025

हाम्रो प्युठान जिल्लाको मल्लरानि २ ठुलाखेतमा मनाइएको मगर दिवसको संपूर्ण गतिविधि तथा रमाइलो दृश्यहरु हेर्नको लागि हाम्रो ब्लग हेरेर सम्पूर्ण दर्शकहरु रमाउनु होला र माया दर्शाउनु होला ☺️🙏🏼

Pratik Thapa Magar - | Magar diwas celebration at Pyuthan for the 2nd time with Narayani khatri |DisclaimerVideo is for educational purpose only. Copyright D...

28/02/2025

Aakhai ko nisana tyakkai ko tira haixa 🤣

Happy magar diwas with friends 😚
27/02/2025

Happy magar diwas with friends 😚

Address

Chunjathati
Pyuthan

Telephone

+9779742994632

Website

Alerts

Be the first to know and let us send you an email when Pratik Thapa Magar Official Pages posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pratik Thapa Magar Official Pages:

Share