सपनाको नौलो संसार - Sapanako Naulo Sansar

  • Home
  • Nepal
  • Pyuthan
  • सपनाको नौलो संसार - Sapanako Naulo Sansar

सपनाको नौलो संसार - Sapanako Naulo Sansar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सपनाको नौलो संसार - Sapanako Naulo Sansar, Video Creator, pyuthan, Pyuthan.

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेकै दिन, कुलमानले अन्धकारमा रहेकी एउटी चेपाङ आमाको घरमा बिजुली बालिरहेका थिए!    Kulm...
25/03/2025

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेकै दिन, कुलमानले अन्धकारमा रहेकी एउटी चेपाङ आमाको घरमा बिजुली बालिरहेका थिए!
Kulman Ghising

हिजो को भन्दा पनि बबाल म्याच आज साँझ ५:३० बजे PCRM OFFICIAL युट्युव च्यानलमा आउँदैछ है, हेर्न नभुल्नु होला!
25/06/2024

हिजो को भन्दा पनि बबाल म्याच आज साँझ ५:३० बजे PCRM OFFICIAL युट्युव च्यानलमा आउँदैछ है, हेर्न नभुल्नु होला!

अन्ततः पत्र हातमा पर्यो!
16/04/2024

अन्ततः पत्र हातमा पर्यो!

19/09/2023

अर्घाखाँची पाेके डाँडामा तीजको बबाल नाच! कृपया हेरेर प्रतिक्रिया दिनुहोला!

अर्घाखाँची को पाेके डाँडामा तीजको नाच! arghakhanchi poke dada Teej dance ‎ Teej song 2080, तीजको खतरा नाच, जोडी नाच ...

18/09/2023
31/07/2023

यो वर्षको तीजको रमाईलो

Happy
31/07/2023

Happy

Support please
24/07/2023

Support please

सहभागी भई मोबाइल र धनराशि जित्नुहोस

प्रतियोगी नम्बर - ५१८

#इशानी_आले मगर

भुमिकास्थान नगरपालिका वडा नम्बर - ४ (अर्घाखाँची)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने हेतुले अर्घाखाँची जिल्लाको एक मात्र चर्चित अनलाइन मिडिया अर्घाखाँचीबुलेटिन डट्कमले तीज फोटो प्रतियोगिता साउन १ गते सोमबार देखि शुरु गरिसकेको हजुरहरु सम्पूर्णलाइ जानकारी गराउँदछौँ।

फोटो प्रतियोगीतामा प्रथम,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीहरुले पुरस्कार प्राप्त गर्ने छन्।प्रथम स्थान हाँसिल गर्ने बिजेताले ३० हजार बराबरको एक मोबाइल प्राप्त गर्नुहुने छ भने द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले १० हजार नगद प्राप्त गर्नुहुने छ साथै तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद प्राप्त
गर्नुहुने छ। साथै बिजेता प्रतियोगीहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरिने छ।

बिशेष गरि महिला दिदि बहिनिहरुको महान पर्व तीज भएकोले यस प्रकारको फोटो प्रतियोगिता राखिएको हो।

#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु

१) सहभागि हुनको लागी Page को Member हुनुपर्ने Member को लागि यस [Arghakhanchi Bulletin] Page Like गरेको हुनुपर्ने,साथै फोटो
प्रतियोगितामा अर्घाखाँची जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX मा पुरा नाम र थर सम्पर्क नम्बर सहित उपलब्ध गराउनु पर्नेछ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट तीजको अन्तिम दिन असोज २ गते ऋषीपंचमिको राति १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा असोज ३ गते अर्थात
ऋषिपन्चमीको अर्को दिन बुधवार घोषणा गरीनेछ।

७) विजेता हुने प्रथम, दोश्रो र तेश्रो पुरस्कार घोषणा समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ।

८)प्रतियोगितामा चर्चामा चलेका कलाकार र सेलिब्रेटी हरुलाई समावेश गरिने छैन।

अन्य थप केहि भएमा वा केहि रहेमा आयोजक समुह अर्घाखाँचीबुलेटिन डट्कमले पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ।

23/07/2023

Address

Pyuthan
Pyuthan

Telephone

9847984266

Website

Alerts

Be the first to know and let us send you an email when सपनाको नौलो संसार - Sapanako Naulo Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सपनाको नौलो संसार - Sapanako Naulo Sansar:

Share

Category