Shisir

Shisir तपाइ जिन्दगीभरी जतिसुकै महँगो कारमा यात्रा गरे पनि,जिन्दगिको अन्तिमयात्रा भनेको हरियो बासमै गर्नुपर्छ

04/07/2026

आज भोलि त सुनसान छ कसैले सम्झिनु हुन्न त?

भेटिन्छन कति मोडहरू, मोडिएर जान्छ जिन्दगी।कहिले खुसी, कहिले आँसुमा घामछायाँ बन्छ जिन्दगी।।​खोज्दै हिँड्छ मान्छे यहाँ सुख...
03/07/2026

भेटिन्छन कति मोडहरू, मोडिएर जान्छ जिन्दगी।
कहिले खुसी, कहिले आँसुमा घामछायाँ बन्छ जिन्दगी।।

​खोज्दै हिँड्छ मान्छे यहाँ सुखका ती मिठा पलहरू।
काँडैकाँडाको बाटोमा पनि मुस्कुराउन सिक्छ जिन्दगी।।

​कोही आउँछन नजिक यहाँ, कोही टाढा भइदिन्छन।
आउने-जाने चौतारीको एउटा लामो कथा बन्छ जिन्दगी।।

​थकाई लाग्छ हिँड्दाहिँड्दै, विश्राम कतै पाइँदैन।
सफलता र असफलताको चक्रव्यूहमा फस्छ जिन्दगी।।

​न त सोचेको जस्तो हुन्छ, न त चाहेको जस्तो नै।
समयको बहाबसँगै चुपचाप बगिरहन्छ जिन्दगी।।

26/01/2026

के छ बिचार🤣🤣😜

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Shisir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shisir:

Shortcuts

Share