07/07/2025
असार २३ मा भुक्तानी लिन व्यस्त छन् जनप्रतिनिधि र निर्माण व्यवसायी " तर किसानको खेतमा पानी माग्न तिलाठी कोईलाडी - १ का वडा अध्यक्ष दिनेश्वर मिश्र पुगे " कोशी पम्प, चन्द्र नहर सिचाई व्यवस्थापन कार्यालय राजविराज " के भने त कार्यालय प्रमुख एकराज भट्टराई ? ( टोपीमा कार्यालय प्रमुख , गम्छामा वडा अध्यक्ष )