29/11/2025
इनरूवा बसपार्कबाट ब्राउन सुगर २०२ ग्राम सहित दुईजना पक्राउ परेका छन् ।
सुनसरी प्रहरीले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा सप्तरीका दिलिप कुमार मण्डल र शिवदत्त मण्डल रहेका छन ।
प्रहरीका अनुसार पक्राउ परेकाकाे साथबाट बट्टा भित्र पाेकाे पारेर राखिएको अवस्थाकाे ब्राउन सुगर बरामद भएकाे हाे ।
#सुनसरीप्रहरी #ब्राउनसुगर #पक्राउ