Hajurko Radio

Website

Hajurko Radio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hajurko Radio, Radio Station, Ramechhap 8 Ramechhap, Ramechhap.

धादिङको थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा५ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको ढुङ्गाले च्याप्दा ३५ वर्षीय चालक देवेन्द...
22/05/2026

धादिङको थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा५ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको ढुङ्गाले च्याप्दा ३५ वर्षीय चालक देवेन्द्र खत्रीको मृत्यु भएको छ । थाँक्रे गाउँपालिका-७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्न गएको टिफरमा ढुङ्गा खस्दा चालक खत्रीको मृत्यु भएको धादिङ प्रहरीका प्रवक्ता प्रकाश दहालले बताएका छन्

गोकुलगंगाको बेरुजु १ प्रतिशतभन्दा कम, खाँडादेवीमा जिल्लाकै बढी
21/05/2026

गोकुलगंगाको बेरुजु १ प्रतिशतभन्दा कम, खाँडादेवीमा जिल्लाकै बढी

रामेछापको हिमाली क्षेत्र अन्तर्गत उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा पहिलो पटक नेपाल अरनिको यातायात सेवा प्रा.लि.क...
13/03/2026

रामेछापको हिमाली क्षेत्र अन्तर्गत उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा पहिलो पटक नेपाल अरनिको यातायात सेवा प्रा.लि.को यात्रुवाहक बस पुगेको छ।
गाउँमै पहिलो पटक बस पुगेपछि स्थानीयवासीहरू अत्यन्त खुसी भएका छन्। तामाङ संस्कारअनुसार बसको पूजा गरी चालक, सहचालक तथा जनप्रतिनिधिहरूलाई भव्य स्वागत गरिएको छ। दुर्गम बस्तीलाई यातायात सञ्जालसँग जोड्ने नेपाल अरनिको यातायात सेवा प्रा.लि.का अध्यक्ष श्री केदार क्षेत्री सरप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ। उहाँको नेतृत्वमा दुर्गम गाउँसम्म यातायात सेवा विस्तार हुनु सम्पूर्ण क्षेत्रकै लागि गर्वको विषय बनेको छ।

11/03/2026

प्रतिनिधिसभामा ९० प्रतिशत भन्दा बढी नयाँ अनुहार

10/03/2026

सवै साथिहरुमा नमस्कार

06/03/2026

रामेछाप प्रतिनिधिसभा निर्वाचन–२०८२ : हालसम्मको मत परिणाम

हालसम्मको मतगणनाअनुसार
🔹 श्यामकुमार श्रेष्ठ (नेपाली कम्युनिस्ट पार्टी) ⭐ २१३६
🔹 रामचन्द्र खड्का (नेपाली काँग्रेस) 🌳 १७८७
🔹 डा. कृष्णहरि बुढाथोकी (रास्वपा) 🔔 १३३३
🔹 दीपबहादुर योञ्जन (उज्यालो नेपाल पार्टी) 🕯 ११४१
🔹 माधवप्रसाद ढुङ्गेल (नेकपा एमाले) ☀️ ९७८
🔹 ढालबहादुर खपाङ्गी मगर (श्रम संस्कृति पार्टी) 🪨 २६१
🔹 गोरे तामाङ (राप्रपा) 🚜 १४

मतगणना जारी छ। थप अपडेटका लागि साथमा रहनुहोस्।

#रामेछाप #निर्वाचन२०८२ #मतगणना

03/03/2026

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार(आज) रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७

https://hajurkonews.com/news/21339
02/03/2026

https://hajurkonews.com/news/21339

  रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको सवारी साधन दुर्घटना हुँदा

Address

Ramechhap 8 Ramechhap
Ramechhap

Alerts

Be the first to know and let us send you an email when Hajurko Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category