Katuwalkhabar

Katuwalkhabar Palpa, Rampur

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध चयन हुनु भएको छ । तानसेनमा शनिबार सम्पन्न ...
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध चयन हुनु भएको छ । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले बाट भण्डारीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।

07/06/2026

जेठ २४ । पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध चयन हुनु भएको छ । त...

रामपुर नगरपालिकामा विद्यार्थीहरूले महिनामा एक घण्टा श्रमदान गर्ने अभियान सुरु गरेका छन्। “म सफा गर्छु मेरो गाउँ” भन्ने न...
06/06/2026

रामपुर नगरपालिकामा विद्यार्थीहरूले महिनामा एक घण्टा श्रमदान गर्ने अभियान सुरु गरेका छन्। “म सफा गर्छु मेरो गाउँ” भन्ने नारासहित रामपुर आधारभूत विद्यालय, रामपुर नगरपालिका–५ काञ्जीहाउसमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।

06/06/2026

जेठ २३ । पाल्पा, रामपुर नगरपालिकामा विद्यार्थीहरूले महिनामा एक घण्टा श्रमदान गर्ने अभियान सुरु गरेका छन्। “म सफा...

निस्दी गाउँपालिका–२ सहलकोटमा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको एकतले भवन ...
06/06/2026

निस्दी गाउँपालिका–२ सहलकोटमा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको एकतले भवन निर्माण सम्पन्न भए संगै शुक्रबार उद्घाटन गरिएको हो ।

06/06/2026

जेठ २३ । पाल्पा, निस्दी गाउँपालिका–२ सहलकोटमा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । अपाङ्गतामैत्री, भूकम्प प्रतिरो...

निस्दी गाउँपालिका–२, सहलकोटमा मिनी बालमेला सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन लागू गर्ने अभियान अन्तर्गत बालअधिकारको...
06/06/2026

निस्दी गाउँपालिका–२, सहलकोटमा मिनी बालमेला सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन लागू गर्ने अभियान अन्तर्गत बालअधिकारको संरक्षण, बालविवाह विरुद्ध सचेतना अभिवृद्धि, बालबालिकाको शारीरिक तथा मानसिक विकास र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले अंशुवर्मा माध्यमिक विद्यालय, लिन्दीमा शुक्रबार बालमेला आयोजना गरिएको हो ।

05/06/2026

जेठ २२ । पाल्पा, निस्दी गाउँपालिका–२, सहलकोटमा मिनी बालमेला सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन लागू गर्ने अभ.....

02/06/2026

जेठ १९ । पाल्पा, घर बाट सम्पर्कविहीन हुनु भएकी रामपुर नगरपालिका–८, झेरुछाप बगनासीका एक किशोरीको शव कालीगण्डकी कि.....

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ पाल्पाले वृक्षरोपण सहित अन्तरक्रिया गरी ३१ औं स्थापना दिवस मना...
01/06/2026

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ पाल्पाले वृक्षरोपण सहित अन्तरक्रिया गरी ३१ औं स्थापना दिवस मनाएको छ । महासंघले निस्दी गाउँपालिका–५, बेलडाँडामा सोमबार विहान वृक्षरोपण र आइतबार अन्तरक्रिया गरी दिवस मनाएको हो ।

Address

Rampur
32502

Alerts

Be the first to know and let us send you an email when Katuwalkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Katuwalkhabar:

Share