Rangeli Muncipality Ward No. 1

Rangeli Muncipality Ward No. 1 We tell about rangeli latest news ��.

Reminder: Auspicious time (साइत) for receiving Dashain Tika in Nepal this year is 11:53 AM, tomorrow.
01/10/2025

Reminder: Auspicious time (साइत) for receiving Dashain Tika in Nepal this year is 11:53 AM, tomorrow.

01/10/2025

बबिया बिर्ता, रंगेली १ स्थित दुर्गा मन्दिर

रंगेली–१ बाबिया बिर्टा स्कुल चोकमा आज बिहान ठुलो दुर्घटना भएको छ। मोटरसाइकल र कार एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ ...
01/10/2025

रंगेली–१ बाबिया बिर्टा स्कुल चोकमा आज बिहान ठुलो दुर्घटना भएको छ। मोटरसाइकल र कार एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।
मिति: २०८२–०६–१५
समय: बिहान ५:०९ बजे

08/09/2025
03/09/2025
11/08/2025

३३ के.भी. केरौन – रंगेली फिडर अन्तर्गत रंगेली सव-स्टेसन अगाडी एरियामा नयाँ पोल जडान कार्य गर्नु पर्ने हुदा मिति २०८२-०४-२६ गते दिउँसो ०१:०० बजे देखि साँझ ०५:०० बजे सम्मको लागि रंगेली सव-स्टेसन बाट संचालित सम्पूर्ण बिधुत लाईन अवरुद् रहने व्यहोरा जानकारीको लागि अनुरोध छ |

यस बाट पर्न गएको असुविधाको लागि रंगेली वि.के. क्षमा पार्थि छ |
नोट:- तोकिएको समय अगावै कार्य सम्पन्न भएमा माथि उल्लेखित समय भन्दा अगावै लाईन संचालन हुनेछ |

ने.वि.प्रा. रंगेली वितरण केन्द्र,
रंगेली, मोरंग
रंगेली नो-लाईट : ०२१-५८०६५१
मर्मत इन्चार्ज : ९८२०७२७८०१
ईमेल : [email protected]

20/07/2025

३३/११ के.भी. रंगेली सव-स्टेसनमा नयाँ २४ MVA पावर ट्रान्सफर्मरको लागि CT जडान कार्य गर्नु पर्ने भएकोले उक्त कार्य गर्न सव-स्टेसनमा संचालित बिधुत लाईन अवरुद्ध पारि कार्य गर्नु पर्ने हुँदा केहि समयको लागि संचालित सम्पूर्ण फिडरहरुको बिधुत लाईन अवरुद् रहने व्यहोरा जानकारीको लागि अनुरोध छ |

यस बाट पर्न गएको असुविधाको लागि रंगेली वि.के. क्षमा प्रार्थी छ |

ने.वि.प्रा. रंगेली वितरण केन्द्र,
रंगेली, मोरंग
रंगेली नो-लाईट : ०२१-५८०६५१
मर्मत इन्चार्ज : ९८२०७२७८०१
ईमेल : [email protected]

12/07/2025

कानेपोखरी फिडरको आंशिक एरियामा लाईन अवरुद् सम्बन्धि जरुरि सूचना

११ के.भी. कानेपोखरी फिडर अन्तर्गत हरकपुर, दोहमाना, धनजुवा एरियामा एच.टी. एल.टी लाईन मा पर्ने रुख हाँगा लहरा काट्ने (बुस कटिङ) कार्य गर्न अति-आवश्यक रहेकोले बिहान ०७:०० बजे देखि साँझ ०५:०० बजे सम्मको लागि उक्त उल्लेखित क्षेत्रको बिधुत लाईन अवरुद् रहने व्यहोरा जानकारीको लागि अनुरोध छ |
यस बाट पर्न गएको असुविधाको लागि रंगेली वि.के. क्षमा प्रार्थी छ |
नोट:- तोकिएको समय अगावै कार्य सम्पन्न भएमा माथि उल्लेखित समय भन्दा अगावै लाईन संचालन हुनेछ |
मिति : २०८२-०३-२८
ने.वि.प्रा. रंगेली वितरण केन्द्र,
रंगेली, मोरंग
रंगेली नो-लाईट : ०२१-५८०६५१
मर्मत इन्चार्ज : ९८२०७२७८०१
ईमेल : [email protected]

मितिः २०८२/०३/२७बिद्युत आपूर्ति अवरुद्ध सम्बन्धि जरुरि सूचना
11/07/2025

मितिः २०८२/०३/२७
बिद्युत आपूर्ति अवरुद्ध सम्बन्धि जरुरि सूचना

रंगेली नगरपालिकाले बाटो सरसफाई र दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खाली गराउँदै सडक, नगर प्रहरी प्रमुख शान्तिकुमार कार्क...
11/07/2025

रंगेली नगरपालिकाले बाटो सरसफाई र दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खाली गराउँदै सडक, नगर प्रहरी प्रमुख शान्तिकुमार कार्कीको नेतृत्वमा १ नम्बर वडामा सडक छेउमा राखिएका चौपाया र सामानहरू खाली गराइएको छ । कार्कीले अबदेखि सडकमा गाईवस्तु फेला परेमा जरिवानासहित कडा कारबाही हुने वडावासीलाई जानकारी दिनुभयो ।

पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्युमोरङको रंगेली वार्ड नं ९ मा  दिउँसो करिब १३:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालि...
11/07/2025

पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

मोरङको रंगेली वार्ड नं ९ मा दिउँसो करिब १३:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–६ दादरबेरिया निवासी सन्जय विश्वकर्माका अन्दाजी १० वर्षीय छोरा प्रसान्त विश्वकर्मा रंगेली नगरपालिका–९ बेलचोकस्थित नानाको घरमा पाहुना आएको बेला घर नजिकै रहेको पोखरीमा डुबेर गम्भीर घाइते भएका थिए। तुरुन्तै उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको बालकलाई अस्पतालमा करिब १४:२४ बजे चिकित्सकले परीक्षण गर्दा मृत घोषणा गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

कोभिड-१९ विरुद्धको खोप सम्बन्धमा ।Rangeli Muncipality Ward No. 1 Rangeli Municipality Office
09/07/2025

कोभिड-१९ विरुद्धको खोप सम्बन्धमा ।
Rangeli Muncipality Ward No. 1
Rangeli Municipality Office

Address

Rangeli

Website

Alerts

Be the first to know and let us send you an email when Rangeli Muncipality Ward No. 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share