Nirmal Shahi-निर्मल शाही

Nirmal Shahi-निर्मल शाही Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirmal Shahi-निर्मल शाही, Digital creator, Kalikot, Raskot.

27/07/2025

रारा ताल

रास्कोटमा न्यायीक क्षमता बिकासको कार्याक्रम ,
04/04/2025

रास्कोटमा न्यायीक क्षमता बिकासको कार्याक्रम ,

टिकाराज उपाध्याय २२ चैत्र कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा न्यायिक समिति सम्बन्धि एक दिने न्यायिक क्षमता...

ठाँउ र सिजन अनुसारको मिल्दो मिसन पूरा गरेको मात्र हो ,साच्चै यो सुन्दर ठाँउले  बिकास मागी रहेको देखिन्छ ! पर्यटन प्रबर्द...
25/03/2025

ठाँउ र सिजन अनुसारको मिल्दो मिसन पूरा गरेको मात्र हो ,साच्चै यो सुन्दर ठाँउले बिकास मागी रहेको देखिन्छ ! पर्यटन प्रबर्द्धनमा टेवा पुग्नेछ ,

23/03/2025

लेखबस्ती तिर हल्का रमाइलो साली बिनाको भिनाजु 🗯️💭

02/02/2025
08/11/2024

हरेक चेक पोइन्ट मा मासिक १००० बुझाउछन, प्रत्येक गाडिले । मान्छे र सामान जति जाकेनी भो,- प्रत्येक चेक पोइन्ट मा १ हजार बुझायसी जे गर्दा नि छुट ; यहि हो ड्राइभर मात्तिने साहु कमाउन आत्तिने अनि हुदैन दुर्घटना ?
मासिक हजार :जनता अचार
कुरो यहि हो नेपाल भरी ।😭

Good morning Karnali chisapani🔦
05/11/2024

Good morning Karnali chisapani🔦

01/11/2024

सानो प्रयास गरेको टिकटकमा पहाडको काखमा ,

मुटुमा धड्कन फोक्सोमा सास छँदै छसायद जिउँदै छु अझै विश्वास छँदै छफूलहरूको सुवास मधुमास छँदै छअझै नि तिम्रो दुनियाँ अति ख...
29/09/2024

मुटुमा धड्कन फोक्सोमा सास छँदै छ
सायद जिउँदै छु अझै विश्वास छँदै छ

फूलहरूको सुवास मधुमास छँदै छ
अझै नि तिम्रो दुनियाँ अति खास छँदै छ

पटकपटक सल्काऊ टुकी अँध्यारोमा
पटकपटक फुक्ने शत्रु बतास छँदै छ

ऐना हेर्छु म उदास देख्छु स्वयम्‌‌लाई
ऊसँगको फोटोमा उल्लास छँदै छ

दुश्मनको घरमा पानी मागिरहेछु
दिन्छन् कि जहर घोली सन्त्रास छँदै छ

मबाट धेरै दूर गएर तिमी के भो
सताउने तिम्रो झल्को पास छँदै छ

धौधौ थोत्रो झुपडीको छानु बनाइस्
आँधी आई उडाउने त्रास छँदै छ

💎 कोहिनूर
[ Kohinoor ]

28/09/2024

दु:खद खबर : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । 😢

थाहा खबर : Nepal Police

समय बलियो हुन्छ,भन्ने सुनेको छु,परिबर्तन कहिले हुन्छ।त्यो बाटोको पर्खाई मा छु # शुभ बिहानी Nirmal Shahi
21/09/2024

समय बलियो हुन्छ,भन्ने सुनेको छु,परिबर्तन कहिले हुन्छ।त्यो बाटोको पर्खाई मा छु # शुभ बिहानी Nirmal Shahi

शरीर बेचेर आफ्नै  =कुनै शहर बनाउँछन् उनीहरू बेचेर नदीनालाहरु =  कुनै नहर बनाउँछन् उनीहरूजुक हरायो जमाना के आयो = खै के ह...
30/06/2024

शरीर बेचेर आफ्नै =कुनै शहर बनाउँछन् उनीहरू बेचेर नदीनालाहरु = कुनै नहर बनाउँछन् उनीहरू
जुक हरायो जमाना के आयो = खै के हुदैछ कुन्नि !
सोधेर खान्छौ कि भनी = कुनै जहर बनाउँछन् उनीहरू ।

Address

Kalikot
Raskot

Telephone

+9779864881940

Website

Alerts

Be the first to know and let us send you an email when Nirmal Shahi-निर्मल शाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share