Rasuwa updated

Rasuwa updated सुचना समाचार केही तपाइहरु सग छ भने contact as

जेन्जी युबा मिराज ढुगाना पक्राउ 😚
25/11/2025

जेन्जी युबा मिराज ढुगाना पक्राउ 😚

25/11/2025

खोला बगरमा अलपत्र कार

रसुवाको टिमुरेस्थित भोटेकोसी खोला बगरमा अलपत्र अवस्थामा रहेको विद्युतीय कार । नेपाल र चीन बीचको सीमा नाका रसुवागढीबाट नेपाल आयात गरेर राखिएका सवारीसधान गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले बगाएर ल्याएकोमा अहिलेसम्म पनि सम्बन्धित आयातकर्ता कम्पनीले चाँसो राखेको छैन

सम्पूर्णमा आह्वान गरिन्छ
21/11/2025

सम्पूर्णमा आह्वान गरिन्छ

मार्मिक !! धुर्मुसको बारेमा सुन्तली लेख्छिन्, "न दोष थियो, न गल्ती, तर शब्दहरु बा'ण बने। मौन रहि एक अर्कालाई हेर्दै आखाँ...
11/11/2025

मार्मिक !! धुर्मुसको बारेमा सुन्तली लेख्छिन्, "न दोष थियो, न गल्ती, तर शब्दहरु बा'ण बने। मौन रहि एक अर्कालाई हेर्दै आखाँको इसाराले सानत्वना दिन्थ्यौँ। त्यो कु'न्ठा मनमै राखिरहन गार्हो हुन्थ्यो मलाइ, अनि जब उ सुत्थ्यो म उठेर रुन्थे। उसले त रुनै सकेको छैन अहिले सम्म, हाँस्ने को त कुरै छोडौं। पर्खाइमा छ उ न्याय पाएको दिन डाँको छोडेर रुन्छु भनेर। त्यसपछि बल्ल उ हाँस्छ होला तर पर्खाइ कति लामो हुने हो त्यो भने अझै थाहा छैन 😭😭

पेनाङबाट भागेर घर फर्किने भनेर मलेसियाको एक अध्यागमन "इमिग्रेशन" कार्यालयमा जरिवाना रकम तिर्न गएको बेला एक नेपाली  पक्रा...
08/11/2025

पेनाङबाट भागेर घर फर्किने भनेर मलेसियाको एक अध्यागमन "इमिग्रेशन" कार्यालयमा जरिवाना रकम तिर्न गएको बेला एक नेपाली पक्राउ परेका आरोपित ३५ वर्षिय नेपाली श्रमिक दिनेश कुमार मण्डलमाथी जोहोर बारु मा दुईजना आमाछोरीको हत्या गरेको आरोप पक्राउ गरेको हो । 😱😱 ゚

आईजीपी खापुङले नै दिएका थिए २३ गते बानेश्वरमा गोली चला उने आदेश यसमा तपाइहरु के भन्न चहानु हुन्छ 😡
07/11/2025

आईजीपी खापुङले नै दिएका थिए २३ गते बानेश्वरमा गोली चला उने आदेश यसमा तपाइहरु के भन्न चहानु हुन्छ 😡

धान बाली क्षती सम्बन्धि सुचना उतरगया गाउपालिका🙏
05/11/2025

धान बाली क्षती सम्बन्धि सुचना उतरगया गाउपालिका🙏

05/11/2025

Good morning from Rasuwa

04/11/2025

भदौ २३/२४ मा शहीद हुनुभएका को नाम र ठेगाना
१,बुद्धिबहादुर तामाङ - कीर्तिपुर-२ काठमाडौँ
२,सन्तोष विश्वकर्मा - बेलका-४ उदयपुर
३,सुलभ राज श्रेष्ठ - नेपालगञ्ज-२ बाँके
४,श्रीयम चौलागाई - बेलबारी-११ मोरङ
५,ईसवत बहादुर अधिकारी - का.म.पा.-२९ काठमाडौँ
६,आयुष थापा - नेपालगञ्ज-२ बाँके
७,गौरब जोशी - धनगढी-५ कैलाली
८,योग बहादुर श्रेष्ठ - बारबिसे-६ सिन्धुपाल्चोक
९,माधव सारु मगर - भुमिकास्थान-४ अर्घाखाँची
१०,बिमल बाबु भट्ट - बारपाक सुलिकोट-५ गोरखा
११,असहाव आलम ठकुराई - बिरगञ्ज-२२ पर्सा
१२,सौरभ किशोर श्रेष्ठ - बाग्लुङ-४ बाग्लुङ
१३,सुभाष कुमार बोहरा - खप्तडछान्ना-७ बझाङ
१४,रसिक खतिवडा खत्री - पनौती-१० काभ्रे
१५,बिनोद महर्जन - ललितपुर-७ ललितपुर
१६,दिल नारायण तामाङ - तिमाल-७ काभ्रे
१७,योगेन्द्र न्यौपाने - गोलान्जोर-२ सिन्धुली
१८,अभिषेक श्रेष्ठ - इनरुवा न.पा.-८ सुनसरी
१९,मोहन सरदार - इटहरी-११ सुनसरी
२०,छत्रमान कुसुमी - पाख्रिबास-२ धनकुटा
२१,ओझन बुढा - स्वामिकात्तिक खापर-२ बाजुरा
२२,साजन राई - धरान-२२ सुनसरी
२३,अनिश पराजुली - पालुङटार-३ गोरखा
२४,सारकुमार राई - चौदण्डीगढी-२ उदयपुर
२५,अर्जुन भट्ट - गण्डकी-४ गोरखा
२६,चिरञ्जब श्रेष्ठ - तादी-३ नुवाकोट
२७,देव कुमार सुवेदी - लालबन्दी-५ सर्लाही
२८,उमेश महत - चौतारा साँगाचोकगढी-८ सिन्धुपाल्चोक
२९,प्रविण कुलुङ - सिलिचोङ-३ संखुवासभा
३०,निखिता गौतम - कालिका-८ चितवन
३१,अभिषेक चौलागाई - शेलुङ-४ दोलखा
३२,विजय चौधरी - लहान-१६ सिरहा
३३,भिम राज धामी - दुर्गाथली-२ बझाङ
३४,निरज पन्त - दशरथ-६ बैतडी
३५,दिपक सिंह साउद - शिवनाथ-२ बैतडी
३६,शुभराज बलामी श्रेष्ठ - ककनी-९ नुवाकोट
३७,ज्ञानिन्द्र सेढाई - अर्जुनधारा-११ झापा
३८,दिनेश राजवंशी - अर्जुनधारा-४ झापा
३९,कमल भण्डारी - हिलिहाङ-२ पाँचथर
४०,दिपेश सुलुवार - तिनपाटन-६ सिन्धुली
४१,महेश बुढाथोकी - बिगु-३ दोलखा
४२,लच्छुमान राई - पञ्चकन्या-२ नुवाकोट
४३,मिलन राय - दुधौली-८ सिन्धुली
४४,अमृत गुरुङ - रुपा-८ कास्की
४५,उत्तम थापा - लेकम-३ दार्चुला

कर्णाली प्रदेशमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना HIV संक्रमित भेटिएका छन्। 🤔
04/11/2025

कर्णाली प्रदेशमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना HIV संक्रमित भेटिएका छन्। 🤔

  मलाई नाम गोप्य राख्ने सर्तमा समर्थकले ५ हजार देखि १ लाखसम्म रुपैयाँसम्म उपहार दिन्छन्ः युवराज पौडेल कलौटे
04/11/2025

मलाई नाम गोप्य राख्ने सर्तमा समर्थकले ५ हजार देखि १ लाखसम्म रुपैयाँसम्म उपहार दिन्छन्ः
युवराज पौडेल कलौटे

Address

Kakikasthan
Rasuwa
4500

Alerts

Be the first to know and let us send you an email when Rasuwa updated posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rasuwa updated:

Share