Routine of Rautahat

Routine of Rautahat Official page of Routine of Rautahat.

भगवान शिव जी को आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻
31/08/2026

भगवान शिव जी को आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻

30/08/2026

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी सम्पर्कविहीन हुनुभएका नागरिकहरूको विवरण ११११ मा सम्पर्क गरी टिपाउनुहुन अनुरोध छ।
उद्दार भएका नागरिकहरूको विवरण https://ndrrma.gov.np/np/rasuwa मार्फत हेर्न सकिन्छ।
पहिचान नखुलेका शवहरूको विवरण https://udb.nepalpolice.gov.np/ मार्फत हेर्न सकिन्छ।
राहत कोषमा रकम सहयोग गर्न https://opmcm.gov.np/content/586/heartfelt-appeal/ मा क्लिक गर्नुहोला ।
विदेशबाट रकम सहयोग गर्नको लागि https://pmdrf.nchl.com.np/ मा क्लिक गर्नुहोला।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ ले हरितालिका तीज कार्यक्रमका लागि छुट्याएको १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री र...
30/08/2026

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ ले हरितालिका तीज कार्यक्रमका लागि छुट्याएको १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।।

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ। २x...
30/08/2026

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ। २x३ फिट लम्बाइको प्वाल बनाउन सफल भई उद्धारकर्मीहरू डोरीको सहायताले सुरुङको तल्लो भागसम्म पुगेका थिए। तर, भित्र पसेर बारम्बार आवाज दिँदा र बोलाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको उद्धारमा संलग्न अधिकारीहरूले जनाएका छन्। अहिले ब्लास्टिङलगायतका उपायबाट प्वाल फराकिलो पार्ने प्रयास भइरहेको छ।।

  हार्दिक अपिल 🙏बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ हाल रौतहटको गुजरा नगरपालिका - ४ जंगलसहिया निवासी सामन्त पौडेल (४० ...
30/08/2026


हार्दिक अपिल 🙏

बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ हाल रौतहटको गुजरा नगरपालिका - ४ जंगलसहिया निवासी सामन्त पौडेल (४० वर्ष) रसुवाको मैलुङस्थित २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा क्रेन अपरेटरका रूपमा कार्यरत भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँबारे कुनै सूचना वा जानकारी भएमा 9860323067 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।।

30/08/2026

नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।।

बाढी पिडितलाई सहयोग गर्न रौतहटको गुजरा नगरपालिका वडा नं ३ र ४ का युवाहरु घर दैलो गर्दै सहयोग उठाउँदै।
30/08/2026

बाढी पिडितलाई सहयोग गर्न रौतहटको गुजरा नगरपालिका वडा नं ३ र ४ का युवाहरु घर दैलो गर्दै सहयोग उठाउँदै।

सडक आवागमन बन्द सम्बन्धी जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना।
30/08/2026

सडक आवागमन बन्द सम्बन्धी जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना।

भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट
30/08/2026

भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।।
30/08/2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।।

Address

Rautahat
Rautahat
44500

Telephone

+9779808152835

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Rautahat:

Shortcuts

Share