Online Khabar Rautahat

Online Khabar Rautahat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Khabar Rautahat, Media/News Company, Rautahat, Rautahat.

यसपालि को भोट तपाईं कुन मा दिनु हुन्छ कमेन्ट गरेर भन्नु होला।🤔
31/01/2026

यसपालि को भोट तपाईं कुन मा दिनु हुन्छ कमेन्ट गरेर भन्नु होला।🤔

नागरिक एपमा मतदाता परिचयपत्र (भोटर कार्ड) लिंक गर्न सकिने भएको छ। यस सुविधाले डिजिटल सेवाहरूलाई थप सहज र प्रभावकारी बनाउ...
31/01/2026

नागरिक एपमा मतदाता परिचयपत्र (भोटर कार्ड) लिंक गर्न सकिने भएको छ। यस सुविधाले डिजिटल सेवाहरूलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

 #रौतहट       दरबारमा बस मा आगो लाग्यो- पूर्वपश्चिम राजमार्ग  चन्द्रपुर ४ स्थित काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्...
14/01/2026

#रौतहट
दरबारमा बस मा आगो लाग्यो- पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लाग्दा बस जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Photo: Today Khoj

       #रौतहट ६२ लाख ३६ हजार १४५ नेपाली गरीब मध्य रौतहट जिल्ला नेपालकै दोस्रो गरीब जनसंख्या भएको जिल्ला मा पर्छ।
12/01/2026

#रौतहट
६२ लाख ३६ हजार १४५ नेपाली गरीब मध्य रौतहट जिल्ला नेपालकै दोस्रो गरीब जनसंख्या भएको जिल्ला मा पर्छ।

प्रेस विज्ञप्तिPic:-Purnabrahm Kabir Upasak Samaj, Nepal            #रौतहट    #प्रदेश
11/01/2026

प्रेस विज्ञप्ति
Pic:-Purnabrahm Kabir Upasak Samaj, Nepal #रौतहट #प्रदेश

     रौतहटमा आज एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।  जिल्लाका विभिन्न पालिकामा एक्क...
08/01/2026


रौतहटमा आज एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। जिल्लाका विभिन्न पालिकामा एक्कासि कुकुरको आक्रमण बढेपछि ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

विशेषगरी गढीमाई नगरपालिका र आसपासका क्षेत्रहरूमा कुकुरको टोकाइका घटनाहरू बढी देखिएका छन्, जसमा बालबालिका, महिला तथा वृद्धवृद्धासमेत परेका छन्।

कुकुरको टोकाइबाट घाइते हुनेहरू गढीमाई नगरपालिका वडा नं. १, ४, ६ र ८ का बासिन्दासँगै फतुवा विजयपुर नगरपालिका तथा राजपुर नगरपालिकाका केही गाउँका स्थानीयहरू रहेको जनाइएको छ। प्राप्त विवरणअनुसार सबैभन्दा बढी घाइते गढीमाई नगरपालिकाभित्र रहेका छन्।
Photo: Randhir Sah

कुनै समय दक्षिण अफ्रिकाको मुख्य बलर रहेर विश्वका शीर्ष फ्रेन्चाइज लिगको अनुभव बोकेका वायन पार्नेलले जनकपुर बोल्ट्सबाट ने...
29/10/2025

कुनै समय दक्षिण अफ्रिकाको मुख्य बलर रहेर विश्वका शीर्ष फ्रेन्चाइज लिगको अनुभव बोकेका वायन पार्नेलले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिगको दोस्रो सिजन खेल्ने भएका छन् । कस्तो लाग्यो यो अनुबन्धन ?

बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको गाडीको ठक्करबाट लन्डनमा नेपाली विद्यार्थी युविन तामाङको मृ'त्य...
28/10/2025

बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको गाडीको ठक्करबाट लन्डनमा नेपाली विद्यार्थी युविन तामाङको मृ'त्यु भएको छ। अक्टोबर १८ मा इल्फोर्डमा भएको दुर्घटनापछि गेट्स फरार भएका थिए। हाल उनलाई प्रहरीले ‘हिट एण्ड रन’ र ख'तरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ। उनले सवारी नचलाएको दाबी गरे पनि प्रहरीले घटनाबाट उम्किन खोजेको आशंका गरेको छ।

रौतहटको गरुडा नगरपालिकाले आफ्ना नगरभरिका किसानहरूलाई ५०% अनुदानमा भैंसी , विद्युत मोटर , पम्फसेट, चिलिङ्ग भ्याट,  पाश्चर...
26/07/2025

रौतहटको गरुडा नगरपालिकाले आफ्ना नगरभरिका किसानहरूलाई ५०% अनुदानमा भैंसी , विद्युत मोटर , पम्फसेट, चिलिङ्ग भ्याट, पाश्चराइजर, डिपफ्रिज, मिल्क‌एनलाइजर , मिल्क क्यान लगायतका सामग्रीहरू वितरण गरेको छ।
कृषि र कृषकको समग्र विकासको लागि गरूडा नगरपालिका सदैव योजनाबद्ध ढङ्गले लागिरहेको र जुनसुकै बेला पनि नगरपालिका कृषकको साथमा रहिरहेको नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले बताउनुभयो ।

चन्द्रपुर - २ का हात्ती पिडितहरुले आज हात्ती नियन्त्रणको र सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय रौतहट घेराऊ गरेका छन्।...
13/07/2025

चन्द्रपुर - २ का हात्ती पिडितहरुले आज हात्ती नियन्त्रणको र सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय रौतहट घेराऊ गरेका छन्। #रौतहट

  मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य ...
05/07/2025


मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटले पूरा गरेको हो ।

04/07/2025

#रौतहट #गौर
हेल्मेट, लात, मुक्का हानाहान, जग्गाको अंश भागबन्डा गर्न गौरमा जादा राजपुर नपा ५ बाट आएका आफन्तहरू बिच जग्गाको बिषयमा कुरा नमिलेपछि दुबै पक्षमा झडप भएको छ ।

Address

Rautahat
Rautahat
44515

Telephone

+9779820941497

Website

Alerts

Be the first to know and let us send you an email when Online Khabar Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share