Madhesh Jan Aawaj FM 98.6 MHz

Madhesh Jan Aawaj FM 98.6 MHz The Only Community Radio Station of Mid Rautahat, transmitting with a 500 watts transmitter, 18 hour

मधेश जनआवाज एफ.एम. ९८.६ मेगाहर्जके कार्यक्रमसबमे फोन सम्पर्क मार्फत सम्पर्क करेके लेल डायल करुँ : ०५५–५६५३७३ आ समाचार तथा जानकरीसबके लेल डायल करुँ : ०५५–५६५३७४ ।

पटका बिक्रि बितरण हुदै प्रहरी मौन, कसले गर्ने नियन्त्रण ?
31/10/2024

पटका बिक्रि बितरण हुदै प्रहरी मौन, कसले गर्ने नियन्त्रण ?

रौतहट,१५ कार्तिक। रौतहटको अधिकांश बजारमा अहिले तस्करी गरेर ल्याईएको पटाकाको छ्यापछ्यापी छ। सरकारले पटाका आयतला...

रौतहटको गरुडा नगरपालिकाको अब आफनै भवन निर्माण हुने भएको छ ।।गरुडा नगरपालिकाका  #मेयर_कन्थमनी_प्रसाद_जैसवालले शुक्रवार  आ...
14/06/2024

रौतहटको गरुडा नगरपालिकाको अब आफनै भवन निर्माण हुने भएको छ ।।गरुडा नगरपालिकाका #मेयर_कन्थमनी_प्रसाद_जैसवालले शुक्रवार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गर्नु भएका छन् ।
#मेयर_जैसवालले_शिलान्यास गरेसंगै अब गरुडा नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ |
बिगत देखि नगरपालिकाको आफ्नो भवन नहुदा #भाडामा_सन्चालन हुदै आईरहेको थियो ।

 #बृन्दावन नगरपालिकामा केहि  ्रबृतिका मानिसहरुको बिगबिगी बढदै गएकोले त्यस्ता मानिससंग  #सावधान भएर बस्नु । सोहि पालिकाको...
11/06/2024

#बृन्दावन नगरपालिकामा केहि ्रबृतिका मानिसहरुको बिगबिगी बढदै गएकोले त्यस्ता मानिससंग #सावधान भएर बस्नु । सोहि पालिकाको ्रबृतिका एक जना #मेयर_प्रत्याशिका नै केहि दिनमा #फोटो सार्वजनिक हुने र #समाचार आउने कुरा #समाजिक_सन्जालमा भाईरल हुर्दै छ ।
#कमेन्ट बक्समा #सुझाव सल्लाहको अपेक्षा

मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ ।  प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको...
07/06/2024

मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ । प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको तर्फबाट ५५ को दाबी पेस गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।

First   with my lovely Daughter in USA 🇺🇸
23/03/2024

First with my lovely Daughter in USA 🇺🇸

15/10/2023

Address

Garuda-4 Rautahat
Rautahat
44500

Alerts

Be the first to know and let us send you an email when Madhesh Jan Aawaj FM 98.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Jan Aawaj FM 98.6 MHz:

Share