Routine of Rolpa

Routine of Rolpa worldwide news

06/07/2023

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । Dear SEE students, सोचे जस्तै Grade आओस् ❤️
#शुभकामना !

प्रबत मा।
27/06/2023

प्रबत मा।

अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने।
12/06/2023

अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने।

नेपालमा केबलकार।
11/06/2023

नेपालमा केबलकार।

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान।
11/06/2023

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्
08/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्

बिधालय नर्सलाई शिक्षकको रुपमा काम नलगाउन सम्बन्धमा।
06/06/2023

बिधालय नर्सलाई शिक्षकको रुपमा काम नलगाउन सम्बन्धमा।

काठमहानगरको पालिका भित्र १०% छात्रवृत्ति उपलब्ध नगराउने ३४२ शिक्षण संस्थाहरूलाई कार्यवाही गर्ने सूचना।
06/06/2023

काठमहानगरको पालिका भित्र १०% छात्रवृत्ति उपलब्ध नगराउने ३४२ शिक्षण संस्थाहरूलाई कार्यवाही गर्ने सूचना।

04/06/2023

Breaking news नेपाल सरकारले जारी गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले कारण देखाउ तथा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवाका छोरा जयवीर सिंह देउवाले ईंगेजमेन्ट गरेका छन् । कभर गायिका शिवाना श्रेष्ठस...
02/06/2023

कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवाका छोरा जयवीर सिंह देउवाले ईंगेजमेन्ट गरेका छन् । कभर गायिका शिवाना श्रेष्ठसँग जयवीरको लगनगाँठो कसिने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिनु भएको छ  । उहाँले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरे...
02/06/2023

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिनु भएको छ । उहाँले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कस्नुभएको हो ।
चितवन घर भएका गिरेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् ।
२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट विजयी हुनुभएको थियो । उहाँले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आउनुभएको छ।रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उहाँको नाम आउँछ । उहाँ कानूनकी विद्यार्थी हुनुहुन्छ ।
Pic by- RONB

31/05/2023

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि पठाएको तर प्रमाणिकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले आज जेठ १७ गते प्रमाणिकरण गरेका छन्।

Address

Rolpa
Rolpa
22100

Telephone

+9779843287858

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share