Unique FM

Unique FM Music/News/Entertainment Rukum Best Music And News FM Station

http://www.uniquefm.com.np/news/18
16/09/2020

http://www.uniquefm.com.np/news/18

रुकुम पश्चिमकोे त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको दश वटै वडामा .....

http://www.uniquefm.com.np/news/19
16/09/2020

http://www.uniquefm.com.np/news/19

अहिले कोरोना महामारीका कारण प्रत्यक्ष मारमा परेका त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का ४ जना बालबालिकाहरुलाई खाद.....

http://www.uniquefm.com.np/news/17
16/09/2020

http://www.uniquefm.com.np/news/17

रुकुम पश्चिममा हालसम्म ६२ जना कोराना भाइरस संक्रमित ब्यक्ति कोरोना जितेर घर फर्किएका छन । हालसम्म भएको स्वाब परी...

http://www.uniquefm.com.np/news/16
16/09/2020

http://www.uniquefm.com.np/news/16

२०७३ असारमा नागार्जुन कन्स्ट्रक्सन र सडक डिभिजनबीच १० करोड ८६ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । ल....

24/03/2020

अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारद्धारा हटलाईन सेवा शुरु
११ चैत्र, सुर्खेत ।
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसंगै विच वाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाईन सेवा शुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको निर्देशनमा मंगलवार वसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्वरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको छ ।

घर फर्कने उद्धेश्यले यात्रा शूरु गरि लकडाउनका कारण वाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको वारेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिनुभयो ।

मन्त्री रावलका अनुसार हटलाईनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र वाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा विच वाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको वताईएको छ ।

Please like & share
13/03/2020

Please like & share

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नि:प्रमुख प्रशाकिय अधिकृत रामबहादुर के.सी. माथी भयको आक्रमणको जति निन्दा गरेपनी कम ह...
18/12/2019

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नि:प्रमुख प्रशाकिय अधिकृत रामबहादुर के.सी. माथी भयको आक्रमणको जति निन्दा गरेपनी कम हुन्छ दोसिलाई तल्काल कार्बाहिको माग गर्दछौ

Team unique

06/07/2019

Update भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प।

Address

Musikot-01
Rukum
22000

Alerts

Be the first to know and let us send you an email when Unique FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unique FM:

Share

Category