Gaau Thaau गाउँ ठाउँ

Gaau Thaau गाउँ ठाउँ विशेष गरि यस पेजमा बिभिन्न ठाउँ गाउँहरु र त्यहाँ लुकेका संस्कार संस्कृति
सम्प्रेषण गर्ने छौ । यस पेज लाइ फ्लो गरेर जोडिनुहोला । धन्यवाद. mero gaau

सल्यानको नेटा बजारवाट देखिएको दृश्य, सिस्ने हिमाल,पुथा हिमाल,धौलागिरी हिमाल ।
03/12/2025

सल्यानको नेटा बजारवाट देखिएको दृश्य,
सिस्ने हिमाल,पुथा हिमाल,धौलागिरी हिमाल ।

भूमे २ खाबाङ बगर ।
02/12/2025

भूमे २ खाबाङ बगर ।

29/11/2025

जताततै शुद्ध मुलको पानि, कुम पूर्व ।

काकबाङ देखि देखिएको पाँचपुन्नी
29/11/2025

काकबाङ देखि देखिएको पाँचपुन्नी

कुचो बात्ने सीप को को संग छ हो हजुर ? हाम्रो समुदायमा त बिहे गरि माइत जाने बेला पहिले कुचो बात्न लगाउने चलन थियो ।
25/11/2025

कुचो बात्ने सीप को को संग छ हो हजुर ? हाम्रो समुदायमा त बिहे गरि माइत जाने बेला पहिले कुचो बात्न लगाउने चलन थियो ।

तपाईंहरुको मायाले बिस्तारै बामे सर्दै गाउँठाउँ पेज । यसमा गाउँठाउँमा लुकेर रहेका संस्कार संस्कृति र नयाँ ठाउँका इतिहास र...
24/11/2025

तपाईंहरुको मायाले बिस्तारै बामे सर्दै गाउँठाउँ पेज । यसमा गाउँठाउँमा लुकेर रहेका संस्कार संस्कृति र नयाँ ठाउँका इतिहास राखिने छ ।

पहिलेको थबाङ गाउँ । काठ,ढुङ्गा र खरले छाएको मौलिक घर ।फोटो - समाजिक सन्जाल ।
23/11/2025

पहिलेको थबाङ गाउँ । काठ,ढुङ्गा र खरले छाएको मौलिक घर ।
फोटो - समाजिक सन्जाल ।

21/11/2025

भूमे २ सैपाटुङको नामाकरण र गाउँघर क्लिनिक बिस्तार बारे जान्कारी ।

अलपत्र परेको भूमे २ कारीमा रहेको ३ KVA सब स्टेशन ठेकेदारसंग सम्झौता रद्द गरि कम्पनिले आफै धमाधम काम गरिरहेको छ ।
20/11/2025

अलपत्र परेको भूमे २ कारीमा रहेको ३ KVA सब स्टेशन ठेकेदारसंग सम्झौता रद्द गरि कम्पनिले आफै धमाधम काम गरिरहेको छ ।

सात रंगको इन्द्रेणी देख्दैछु म । भूमे २ रुकुम पूर्व ।
19/11/2025

सात रंगको इन्द्रेणी देख्दैछु म । भूमे २ रुकुम पूर्व ।

भूमे १ शिद्धचौर मा.बि. ।
17/11/2025

भूमे १ शिद्धचौर मा.बि. ।

17/11/2025

पाती गाल्ने रुकुम पूर्व ।

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Gaau Thaau गाउँ ठाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share