Ekraj budha magar

Ekraj budha magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ekraj budha magar, Digital creator, Rukum, Rukumkot.

22/09/2025

बालेनको पनी बुद्धि त नरैछ के ।
त्यत्रो ३५ वटा ambulance
दुर्गम गाउ पालिकामा बाड्ने बेला
हर्क दाईलाई जाबो यौटा
ढुंगा बोक्ने टिपर उपहार दिन पर्दैन ?
Love you भनेर मात्रै हुन्छ ?
😎😎😎

आफ्नो तुलना अरुसँग कहिलै नगर्नु ।किनकि  हरेक फलकाे स्वाद फरक फरक हुन्छ ।                  महाेदय
12/09/2025

आफ्नो तुलना अरुसँग कहिलै नगर्नु ।
किनकि हरेक फलकाे स्वाद फरक फरक हुन्छ ।
महाेदय

08/09/2025

प्रहरीले पनि हामीले सकेनौं भनेर छोड्दिए के हुन्छ ?
सधै नेताले भनेको मान्नै पर्छ भन्ने छ र ? 🙏

05/09/2025

दशैं सम्म फेसबुक खुल्ला-नखुल्ला, देशबासि सबैजनालाई बडा दशैं तथा दिपावलीको अग्रिम शुभकामना 🎊😅 #

06/12/2024
भोली देखी तिहार सम्मको लागी ४ जना कर्मचारी आवश्यक्ता ! १ जना गोटी हल्लाउने,१ जना क्यासियर र २ जना पुलिस हेर्ने 😜एकराज बु...
02/10/2024

भोली देखी तिहार सम्मको लागी ४ जना कर्मचारी आवश्यक्ता ! १ जना गोटी हल्लाउने,१ जना क्यासियर र २ जना पुलिस हेर्ने 😜
एकराज बुढा मगर

   गलकोट नगरपालिका वडा नं - २, भुङ्खानीमा रा १ झ २०० नम्बरको पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ भने ...
13/09/2024

गलकोट नगरपालिका वडा नं - २, भुङ्खानीमा रा १ झ २०० नम्बरको पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ भने एक जना घाइते हुनुभएको छ। साथै अन्य जानकारीको लागि खोजिकार्य जारि रहेको छ।
पिकअप मध्यपहाडी लोकमार्ग देखि झन्डै ३०० मिटर तल खसेको छ।पिकअप रुकुम पुर्ब उत्तरगंगा गाऊँपालिकाको भन्ने अनुमान गरिएको छ ।

Address

Rukum
Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Ekraj budha magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share