Bishnu pun-"prakanda"

Bishnu pun-"prakanda" समाज रुपान्तरणको लागि सबैभन्दा पहिला आफू परिवर्तन हुन जरुरी छ ।

04/02/2026

मिठो निन्द्रा अनि सुन्दर सपनिको कामना । शुभ रात्रि ।🙏🙏🙏💝💝💝

सबैलाइ रातो मन नपर्न सक्छ  त्यसैमा चम्किलो झनै मन नपर्न सक्छ । सकेसम्म तपाई हाम्रो बिगत बर्तमानम कुनै मनमुटाव झैझगडा नहो...
03/02/2026

सबैलाइ रातो मन नपर्न सक्छ त्यसैमा चम्किलो झनै मन नपर्न सक्छ । सकेसम्म तपाई हाम्रो बिगत बर्तमानम कुनै मनमुटाव झैझगडा नहोस । आस्था बिचार मेल खाएन भन्दैमा टाढिहाल्नुपर्ने छ जस्तो लाग्दैन । शुभ रात्री

22/01/2026

हरेक नयाँ दिन नया जोश उमंगले भरिएर आउन । सकारात्मक बिचार पैदा भैरहोस ।
शुभ दिन
🙏🙏🙏🙏🙏

चुनाव लाग्न थाली सक्यो  । गाउघर सहर बजार गल्ली अनि चोक चोकमा चुनाबको सरगर्मी बिस्तारै बढदै छ । चुनाबमा खास एउटै कुरा हुन...
21/01/2026

चुनाव लाग्न थाली सक्यो । गाउघर सहर बजार गल्ली अनि चोक चोकमा चुनाबको सरगर्मी बिस्तारै बढदै छ । चुनाबमा खास एउटै कुरा हुन्छ जसरी नि जित्ने । जित्नको लागि जुनसुकै हत्कन्डा गर्ने । यो संसदीय व्यवस्था र बिध्यमान निर्वाचन प्रणाली शासकीय स्वरुप परिवर्तन नहुन्जेल एक थान सान्सद जित्ने बाहेक अरु केही हुने वाला छैन । सचेततापुर्बक स्वबिबेकले निर्वाचन प्रक्रियामा सहभागी बनौ । ख्याल गरौ जस्को नीति उस्कै नेर्तृत्व हुन जरुरी छ ।

09/01/2026

के छ भोलिको लागी जगेडा घाँस पात पानी पधेरो आजै भैसक्यो होला नि है ? सबेरै खाना खाइबरी हिडन पर्छ है अनि भरे सबेरै फर्किमला ।
बराहटाकुरा मुसिकोट एकता सन्देश सभामा जाने सल्लाह छ क्यारे । पिर मर्का नहोस ।

Address

Beltapu
Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu pun-"prakanda" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share