Ujyalo Pati

Ujyalo Pati welcome official page of ujyalopati
ujyalopati.com

मेरो आधिकारिक फेसबुकपेजमा तपाई लाई स्वागत छ।यहाँहरु सङ केही सल्लाह सुझाव छन् भने ईमेल: [email protected] मा पत्राचार गर्नुहोला धन्यवाद ।।

कर्णालीमा २७ फरार अभियुक्त पक्राउ
12/06/2025

कर्णालीमा २७ फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभ...

आज देशभर वर्षा हुने
12/06/2025

आज देशभर वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) भारी वर्षा हुने जनाएको छ । विभागको मौस.....

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएको छ । आज बुधबार प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको ...
11/06/2025

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएको छ । आज बुधबार प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ ।

अत्यधिक गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा
11/06/2025

अत्यधिक गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म मह...

डिएसपी हुँ भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
11/06/2025

डिएसपी हुँ भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर.....

रूकुम पश्चिम  स्थित आठविसकोट नगरपालिका -३ खदी मा रहेको श्री हिमालय माद्यामिक विद्यालय को बालविकास सहजकर्ता शिक्षकहरुले व...
11/06/2025

रूकुम पश्चिम स्थित आठविसकोट नगरपालिका -३ खदी मा रहेको श्री हिमालय माद्यामिक विद्यालय को बालविकास सहजकर्ता
शिक्षकहरुले विद्यालयमा बालबालिकाहरुको कपाल काट्दै, सरसफाइ गर्दै गरेको दृश्य

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक । समुद्री  सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोज...
11/06/2025

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक । समुद्री सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ । तस्बिर : नवीन लमिछाने/रासस

अमेरिकाबाट डिपोट हुनेमा ३ जना आठबिसकोटका सहित १४ जना रुकुम पश्चिमका"१ करोड बोकेर १३ देश हुँदै अमेरिका पुगेकाहरु बोरा बोक...
11/06/2025

अमेरिकाबाट डिपोट हुनेमा ३ जना आठबिसकोटका सहित १४ जना रुकुम पश्चिमका
"१ करोड बोकेर १३ देश हुँदै अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए "

काठमाडौं । अमेरिका बाट डिपोर्ट भएर नेपाल आएका ३७ जना मध्ये १४ जना रुकुमका रहेका छन्। जसमा दाङ तुलसीपुरका ८ , म्याग.....

आज फेरी बढ्यो सुनको मुल्य
11/06/2025

आज फेरी बढ्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएक....

अनेरास्ववियु महाधिवेशन : रुकुम पश्चिमबाट २ जनाको उम्मेदवारी
11/06/2025

अनेरास्ववियु महाधिवेशन : रुकुम पश्चिमबाट २ जनाको उम्मेदवारी

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन मा रुकुम पश्....

आठबिसकोट नगर अस्पतालमा : जागिर छोडेको १ वर्ष सम्म पनि कर्मचारी लाई तलब दिएको भेटियो
11/06/2025

आठबिसकोट नगर अस्पतालमा : जागिर छोडेको १ वर्ष सम्म पनि कर्मचारी लाई तलब दिएको भेटियो

रुकुम पश्चिम । आठबिसकोट नगर अस्पतालले जागिर छोडेको ६ महिना सम्म पनि कर्मचारीलाई तलब दिएको पाईएको छ । नगर अस्पताल.....

अमेरिकाबाट निष्कासनमा परेका ३७ जना कागजपत्रविहीन, फर्काइनेहरूको विवरणसहित
11/06/2025

अमेरिकाबाट निष्कासनमा परेका ३७ जना कागजपत्रविहीन, फर्काइनेहरूको विवरणसहित

काठमाडौं । अमेरिकाले एकैपटक ३७ जना नेपालीलाई निष्कासन गर्‍यो। तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका .....

Address


Alerts

Be the first to know and let us send you an email when Ujyalo Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujyalo Pati:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share