GMKhabar HD

GMKhabar HD सुचना सञ्चार तथा मनोरञ्जन को साथी...! GM Khabar HD🙏🏻

25/08/2026

रेनुका बराललाई आन्दोलनबाट निकालियो...

24/08/2026

गरिमा चौधरी*को....

बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा आमाछोरीको मृ*त्यु रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा इभी गाडीको ठक्करबाट आमा छोरी...
23/08/2026

बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा आमाछोरीको मृ*त्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा इभी गाडीको ठक्करबाट आमा छोरीको मृ*त्यु भएको छ । आइतबार आज सानीभेरी गाउँपालिका वडा नम्बर ८ एकान्त स्थित मध्यपहाडी लोकमार्गमा सिम्लीबाट चौरजहारी तर्फ गइरहेको इभी गाडीले ठक्कर दिँदा आमा छोरीको मृ*त्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मी रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराईज बैङ्क मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीका श्रीमती २६ वर्षीया स्वस्तिका पौडेल र उहाँका छोरी २ वर्षीया शान्दिका ज्ञावली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते आमा छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकामा उपचारको क्रममा आज बिहान ९ः३० बजे डाक्टरले मृ*त घोषणा गरेको उहाँले बताउनुभयो ।

छोरीलाई शौचालय लागेपछि सानीभेरी-८ मा गाडी रोकी शौचालय लैजानका लागि गाडीबाट झरेर बाटो काटेर जाँदै गरेको अवस्थामा सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे.१ ज.१४८२ नं.को ईभी गाडीले आमा छोरी दुवैलाई ठक्कर दिएको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।🥲🥲🥲🥲

रुकुम पूर्वमा खाना पकाउने ग्यासको अभाव:ग्यास किन्नका लागि सयौँको लाइन,नियमित ग्यास नआउँदा ग्यास आएको दिन उपभोक्ता लाइनमा...
23/08/2026

रुकुम पूर्वमा खाना पकाउने ग्यासको अभाव:
ग्यास किन्नका लागि सयौँको लाइन,
नियमित ग्यास नआउँदा ग्यास आएको दिन उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता।
धेरै जनाले लाइन लाग्दा पनि पाएनन् ग्यास👇👇

अत्यन्तै दुःखद खबर: रुकुम पश्चिममा इभी गाडीले ठक्कर दिँदा दुइजनाको घटनास्थलमै मृत्यु:🥲🥲रुकुम पश्चिममा इभी गाडीले ठक्कर आ...
23/08/2026

अत्यन्तै दुःखद खबर: रुकुम पश्चिममा इभी गाडीले ठक्कर दिँदा दुइजनाको घटनास्थलमै मृत्यु:🥲🥲

रुकुम पश्चिममा इभी गाडीले ठक्कर आज बिहान दिँदा आमा छोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडानम्बर -८, एकान्त बस्तीमा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको हो ।



खलङ्गाबाट चाइना बगर तर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको इभी गाडीको ठक्कर बाट मृत्यु भएका आमाछोरीको पहिचान खुलेको छैन । उनीहरू सुर्खेत जान लागेको पाइएको छ ।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार मृतक आमा छोरी अर्को गाडीबाट झरेर सडक छेउमा उभिएको बेला उक्त गाडीले ठक्कर दिएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ👇
Sad news Rukum West

Source: Kakhara

Pic: ai

छोराको हत्या पछी आमाले पनि गरिन आत्महत्या:🥲काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान सा...
22/08/2026

छोराको हत्या पछी आमाले पनि गरिन आत्महत्या:🥲

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान साथीहरूबीचको कुटपिट र आक्रमणबाट एक युवकको हत्या भएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मृतक दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका वसन्त कालाथोकी हुन्।
प्रहरीका अनुसार शुक्रबार बिहान होस्टल परिसरभित्रै केही व्यक्तिहरूले कालाथोकीमाथि धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेको सूचना आएको थियो। सूचना पाए लगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगी गम्भीर घाइते अवस्थाका कालाथोकीको उद्धार गरी नजिकैको सिभिल अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई करिब सवा १२ बजे मृत घोषणा गरे।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दानबहादुर थापाका अनुसार मृतकको टाउको र घाँटीमा गम्भीर चोट लागेको खुलेको छ। शव हेर्दा धारिलो हतियारले हाने जस्तै देखिने तर पक्राउ परेकाहरुले टेबलले हानेको बताएको जानकारी दिँदै थापाले मृत्युको थप कारण पोस्टमार्टमको विस्तृत रिपोर्टबाट खुल्ने बताए। उनका अनुसार होस्टलबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।

यता घरमा छोराको हत्या भएको खबर सुनेपछि पिँडा सहन नसकेर मृतक बसन्तको आमाले पनि आत्महत्या गरेको अत्यन्तै दुःखद खबर आएको छ ।

Sad news Dang

यहि पुलले बनायो रुकुमकी सदिक्षालाइ एकाएक भाइरल:👇रुकुम पुर्व भुमे ९ कि १५ बर्षिया सदिक्षा ओलीले हेलो प्रचण्ड बाजे यो पुल ...
20/08/2026

यहि पुलले बनायो रुकुमकी सदिक्षालाइ एकाएक भाइरल:👇

रुकुम पुर्व भुमे ९ कि १५ बर्षिया सदिक्षा ओलीले हेलो प्रचण्ड बाजे यो पुल बनाइदिनु पर्यो भन्दै भत्किएको काठे पुलको भिडियो बनाएर आफ्नो फेसकुब वालमा पोष्ट गरेकी थीइन।

उक्त भिडियो लाइ राष्ट्रिय स्तरका मिडिया हरुले प्रसारण गरिदिएपछी सदिक्षा एकाएक भाइरल भएकी हुन।
अहिले उनको अन्तर्वार्ता लिनलाइ विभिन्न ठाउँमा बाट मिडिया हरुले फ्लो गरिरहेका छन।👇👇👇👇

20/08/2026

गिभिनाले....

प्रचण्ड बाजे भन्दै भिडियो बनाएर भाइरल भएकी रुकुमकी सदिक्षा ओलीले एक अन्तरबार्तामा म प्रचण्डलाइ कहिल्यै पनि भोट हाल्दैन भ...
20/08/2026

प्रचण्ड बाजे भन्दै भिडियो बनाएर भाइरल भएकी रुकुमकी सदिक्षा ओलीले एक अन्तरबार्तामा म प्रचण्डलाइ कहिल्यै पनि भोट हाल्दैन भनेकी छिन।
अहिले उनि सानै भएको र भोटर कार्ड पनि नभएको कारण भोट हाल्न पाइनन्, तर भोट हाल्न पाउने भए पनि प्रचण्डलाइ हाल्दैन भनेर जवाफ दिएकी छिन।👇👇👇👇

उनले आफ्नो फेसबुकमा एउटा काठे पुलको भिडियो बनाउदै यस्तो भनेकी थीइन:
👇👇👇
Hello! प्रचण्ड बाजे,,कता हुनुन्छ?
हाम्रो पुर्वी रुकुमबाट चुनाव जितेर मात्र जानुभो।यहाँको पुलको हालत यस्तो छ,भाँचिएर।
हामी खोला तरेर जानुपर्छ।खोलाले गाइबाख्रा लगायत मान्छे पनि बगाउन सक्छ।
बच्चाहरु स्कुल जाने बाटो यही हो।तिनीहरूलाई बगायो भने कसले जिम्मा लिन्छ? त्यसैले एउटा राम्रो पुल बनाइदुनुपर्‍यो।

मान्छेहरु पनि कति पापी हुदै छन🥲 ६१ बर्षिया एकल महिलालाइ ब*लात्कार!🥲🥲विस्तृतः जिल्ला रामेछापमा ६१ वर्षीया एकल महिलामाथि ज...
19/08/2026

मान्छेहरु पनि कति पापी हुदै छन🥲 ६१ बर्षिया एकल महिलालाइ ब*लात्कार!🥲🥲

विस्तृतः जिल्ला रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई निजकै घरमा जबरजस्ती करणी गरी फरार रहेका जिल्ला सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन्।

घटना २०८३ भदौ २ गते भएको हो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। घटनापछि फरार रहेका उनलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा भदौ ३ गते तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई फेला पारी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको छ।🥲🥲🥲🥲
Source: Nepal Police

Address

Rukumkot
22002

Alerts

Be the first to know and let us send you an email when GMKhabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share