JMD Group Butwal

JMD Group Butwal जहाँ पुगेनी मन त नेपाली हो नि

यो होलीले तपाईंको जीवनका सबै दुःखका रंग मेटाओस् र नयाँ आशा, माया र खुशीका रंग भरिदियोस्। ♥️   Happy Holi! 🎨✨
03/03/2026

यो होलीले तपाईंको जीवनका सबै दुःखका रंग मेटाओस् र नयाँ आशा, माया र खुशीका रंग भरिदियोस्। ♥️
Happy Holi! 🎨✨

नयाँ वर्ष, नयाँ ऊर्जा, नयाँ सुरुवात।ग्याल्पो ल्होसारको हार्दिक शुभकामना!
18/02/2026

नयाँ वर्ष, नयाँ ऊर्जा, नयाँ सुरुवात।
ग्याल्पो ल्होसारको हार्दिक शुभकामना!

पुस १५ तमु ल्होसारको पावन अवसरमातमु (गुरुङ) समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाईहार्दिक शुभकामना तथा ...
30/12/2025

पुस १५ तमु ल्होसारको पावन अवसरमा
तमु (गुरुङ) समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
हार्दिक शुभकामना तथा मंगलमय कामना ❤️

नयाँ वर्षले तपाईंहरूको जीवनमा
सुख, शान्ति, स्वास्थ्य, समृद्धि र
आपसी सद्भाव अझ प्रगाढ बनाओस्।
परम्परा, संस्कार र पहिचानको सम्मान गर्दै
अगाडि बढ्ने शक्ति सबैमा मिलोस्।

तमु ल्होसारको धेरै धेरै शुभकामना! 🙏

उधौली पर्वले सबैमा समृद्धि, शान्ति र खुशी ल्याओस्। jmd group butwal को तर्फबाट हार्दिक शुभकामना।
04/12/2025

उधौली पर्वले सबैमा समृद्धि, शान्ति र खुशी ल्याओस्। jmd group butwal को तर्फबाट हार्दिक शुभकामना।

23/11/2025

Coming Soon… 🎪✨

नेपालमा धेरै समयपछि पहिलो पटक धमाकेदार सर्कस आइरहेको छ!
रोमाञ्च, कला, मनोरञ्जन र दिमाग घुमाइदिने स्टन्टहरूका साथ —
तयार रहनुहोस्!

🎟️ Nepal First Time After Long Time – GRAND CIRCUS SHOW!
🔥 आश्चर्य, उत्साह र अविस्मरणीय क्षणहरूको यात्रा

👉 अधिक विवरणका लागि प्रतीक्षा गर्नुहोस्…
सर्कसको जादू फेरि फैलिन लाग्यो!

छठ पूजाको शुभकामना
27/10/2025

छठ पूजाको शुभकामना

लक्ष्मी माताको आशीर्वाद सधैं तपाईंको घरमा रहोस्, र जीवनमा नयाँ सम्भावना र सफलता फस्टाओस्। धनतेरसको पावन अवसरमा हार्दिक श...
18/10/2025

लक्ष्मी माताको आशीर्वाद सधैं तपाईंको घरमा रहोस्, र जीवनमा नयाँ सम्भावना र सफलता फस्टाओस्।

धनतेरसको पावन अवसरमा हार्दिक शुभकामना! 💫🪔

जीवनमा ज्ञान पनि कमी नहोस, धन पनि प्रसस्त नहोस तर अभाब महसुस गर्नु नपरोस!  समयसँगै दुबै कुराको तालमेल मिलाउदै लैजान सकिय...
31/10/2024

जीवनमा ज्ञान पनि कमी नहोस, धन पनि प्रसस्त नहोस तर अभाब महसुस गर्नु नपरोस! समयसँगै दुबै कुराको तालमेल मिलाउदै लैजान सकियोस! बस यतिनै त छ चाहना की परिस्थिति जस्तो आओस मुस्कुराउन सकियोस्।😊
माता लक्ष्मी ले सबैको घरमा बास गरुन् । लक्ष्मी पुजाको शुभकामना

धन्तेरस उत्सवको उमङ्ग संगै, लक्ष्मी माताको कृपाले हजुरको घरमा खुशी र सम्पन्नता पनि भित्रियोस। धन्तेरसको हार्दिक शुभकामना...
29/10/2024

धन्तेरस उत्सवको उमङ्ग संगै, लक्ष्मी माताको कृपाले हजुरको घरमा खुशी र सम्पन्नता पनि भित्रियोस। धन्तेरसको हार्दिक शुभकामना व्यक्त गर्दछौं!

Jmd video contest 2081 ko final result २२५देखी २४८ सम्म
21/10/2024

Jmd video contest 2081 ko final result
२२५देखी २४८ सम्म

Jmd video contest 2081 ko final result २०० देखी २२४ सम्म
21/10/2024

Jmd video contest 2081 ko final result
२०० देखी २२४ सम्म

Address

Rupandehi

Telephone

+9779851004238

Website

Alerts

Be the first to know and let us send you an email when JMD Group Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share