Ghumte khabar.com

  • Home
  • Ghumte khabar.com

Ghumte khabar.com सत्य तथ्य खबर, हरेक पल तपाईंको साथमा।”

11/09/2026

रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला

11/09/2026

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

11/09/2026

भोटेकोशी बाढीपीडितको मन र आशाको पुनर्निर्माण आवश्यक: रेनुका काउचा

11/09/2026

चितवनको भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृ*त्यु

11/09/2026

राजविराज अस्पताल घटनाबारे संसद्‌मा स्वास्थ्यमन्त्रीको प्रस्टीकरण : दोषीमाथि कारबाहीको प्रतिबद्धता

11/09/2026

जेनजीका सालिक बनाउने मूर्तिकार- ४० प्रतिशत निर्माण पनि पूरा नहुँदै अनावरणको हतार गरियो

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत क...
10/09/2026

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ जम्मा रहेको छ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ जम्मा भएको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर जम्मा भएको हो।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साहकाे नाम सिफारिस भएको छ । गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्...
10/09/2026

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साहकाे नाम सिफारिस भएको छ ।

गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

उनको आजै साँझ शपथ हुने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

10/09/2026

गर्मीले पग्लिन थाल्यो हिमताल जोगाउन कम्बल ओढाइयो

तारादेवी चूर्णमान सिंह प्रेस युनियन पत्रकारिता पुरस्कार'बाट नगद रू. १० हजार सहित सम्मानित हुनुभएकोमा यश घुम्टे खबर का का...
10/09/2026

तारादेवी चूर्णमान सिंह प्रेस युनियन पत्रकारिता पुरस्कार'बाट नगद रू. १० हजार सहित सम्मानित हुनुभएकोमा यश घुम्टे खबर का
कार्यकारी सम्पादक सुरेश छन्त्याल ज्यु लाई हार्दिक बधाई सङ्गै सफलताको सुभकामना 👏👏

Address

Rupandehi

Alerts

Be the first to know and let us send you an email when Ghumte khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share