Sainamaina Samachar - सैनामैना समाचार

Sainamaina Samachar - सैनामैना समाचार सम्पूर्ण समाचारहरु एकै ठाउँ मा " सैना? सम्पूर्ण समाचारहरु एकै ठाउँ मा " सैनामैना समाचार "

तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्र भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना तिराउने भएको छ ।
22/03/2023

तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्र भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना तिराउने भएको छ ।

रुपन्देहीको सैनामैना २ कालिका चोकमा एउटा युवाको शव भेटिएको छ। संका को आधार मा २ जनालाई प्रहरीले पक्राउ गरे को छ।
08/03/2023

रुपन्देहीको सैनामैना २ कालिका चोकमा एउटा युवाको शव भेटिएको छ। संका को आधार मा २ जनालाई प्रहरीले पक्राउ गरे को छ।

बालिका हराएको सुचना !!!गहुगोरो वर्ण कि रातो हुट र सुरुवाल लगायकि रामापुर मा.वि  कक्षा ७ मा अध्यनरत वर्ष १३ कि बालिका मित...
13/01/2023

बालिका हराएको सुचना !!!
गहुगोरो वर्ण कि रातो हुट र सुरुवाल लगायकि रामापुर मा.वि कक्षा ७ मा अध्यनरत वर्ष १३ कि बालिका मिति २०७९/०९/२८ गते दिउँसो करिव ३:०० वजे तिर सैनामैना ५ सेरुवा अाफ्नै घर वाट साथिको मा जान्छु भनी अाफ्ना कपडा लिएर हिडेकि अाशा पान्डे नाम गरेकि वालिका हाल सम्म पनि परिवारको सम्पर्क मा नआएको हुदा कहि कतै देख्नु हुने महानुभाव हरुले नजिकैको प्रहरी चौकि वा निम्न नम्वर मा सम्पर्क गरिदिनुहुन अनुरोध छ । सम्पर्क नं ९८४७१४२८१३/९८६०७६०३४५

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डा...
25/12/2022

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङ सारिँदै ।
06/12/2022

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङ सारिँदै ।

21/11/2022

रुपन्देही क्षेत्र नम्वर २, ४ र ५ को मतगणना सुरु

21/11/2022

मुस्ताङ अन्तिम परिणाम
योगेश गौचन थकाली कांग्रेस) : ३९९२ (विजयी)
प्रेम प्रसाद तुलाचन (एमाले) : ३०७८
सुदेश गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी) : ८७

सबैमा भाईटिकाको मंगलमय शुभकामना ।
27/10/2022

सबैमा भाईटिकाको मंगलमय शुभकामना ।

रुपन्देही सैनामैना ३ निवासी बर्ष ९ का सन्ताेष शर्मा (सागर) नाम गरेका बालक हिजाे २०७९ कार्तिक ९ गते बिहान १० बजे पटेका लि...
27/10/2022

रुपन्देही सैनामैना ३ निवासी बर्ष ९ का सन्ताेष शर्मा (सागर) नाम गरेका बालक हिजाे २०७९ कार्तिक ९ गते बिहान १० बजे पटेका लिन भनि घरबाट निस्केका अहिले सम्म घर नफर्केकाेले कहिकतै कसैले बालकलाई देख्नु भएको छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला ९८४७०४८८६३ अथवा नजिकको प्रहरी कार्यलयमा खबर गरिदिनुहोला ।

17/10/2022

यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको ...
16/10/2022

सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Address

Rupandehi

Telephone

9847431086

Website

Alerts

Be the first to know and let us send you an email when Sainamaina Samachar - सैनामैना समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sainamaina Samachar - सैनामैना समाचार:

Share