Routine of Hanumannagar Kankalini Banda

Routine of Hanumannagar Kankalini Banda Gets information and news of following places or wards, 1. Bhardah 2. Portaha 3. Geetkhora 4. Madhwapur 5. Joginiya 1 6. Dagraha/ andipati 7. Joginiya 2 9. Mandir tole

Hanumannagar's Hospital area 8.

निःशुल्क तालिम संबंधित सूचना ।
17/10/2024

निःशुल्क तालिम संबंधित सूचना ।

17/10/2024

Back:Now once again you will get important notice and news and activities actions happening in hanumannagar kankalini municipality. Thank you

22/08/2024

आज भरखरै हनुमाननगर कंकालिनी नगरपालिका वडा ७ पेट्रोल पम्प छेउ घर भएका सुशील मण्डलको अन्दाजी १९ वर्षको सुपुत्र प्रशान्त मण्डलको ह. क. न.पा. वडा नं ५ को मुसहर समुदाय नजिकको रोडमा बसको ठक्करले आज साझको दुर्घटनामा परी निधन भएको हुनाले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

31/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Dipak Panwar Dipak Panwar, Saikumar Saikumar, Rahul Yadav, Khambha Shahi

उहाँ 'नारायण' भनिने पूरा नाम राम नारायण महतो घर साविक १ नं जोगिनिया वडा नं १ ,हाल हनुमाननगर कँकालिनी नगरपालिका वडा न ५ क...
18/04/2024

उहाँ 'नारायण' भनिने पूरा नाम राम नारायण महतो घर साविक १ नं जोगिनिया वडा नं १ ,हाल हनुमाननगर कँकालिनी नगरपालिका वडा न ५ कोरियानी टोल ऊहाँ बिगत ४ दिन देखि लापता भएका छन उहाँ लाई हेर्नु हुने महानुभावले कृपया नजिक को प्रहरी चौकी अथवा तलको नम्बर मा सम्पर्क गरि उहाँ लाई खोजी गर्नको निम्ति सहयोग गरिदिनु हुन सबैमा अपिल गर्दछौं।
9814777260
9817786029
9805958729

हनुमाननगर कंकालिनी नगरपलिका वडा नं ५ ले प्रकशित गरेको सूचना।
03/04/2024

हनुमाननगर कंकालिनी नगरपलिका वडा नं ५ ले प्रकशित गरेको सूचना।

28/03/2024
हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नं ९ निवासी तथा सप्तरी प्रतिनितिनिधी सभा सदस्य क्षेत्र नं २ का निर्वाचित माननीय श्री ...
07/03/2024

हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नं ९ निवासी तथा सप्तरी प्रतिनितिनिधी सभा सदस्य क्षेत्र नं २ का निर्वाचित माननीय श्री नबल किशोर साह ज्यु वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएकोमा उँहालाई बधाई सँगै सफल कार्यकालको शुभकामना ।

अन्तिम नतिजाप्यानल विजय ! निर्वाचन: विद्यालय व्यवस्थापन समिति विद्यालय: श्री महाबीर माध्यमिक विद्यालय हनुमाननगर कंकालिनी...
03/03/2024

अन्तिम नतिजा
प्यानल विजय !
निर्वाचन: विद्यालय व्यवस्थापन समिति
विद्यालय: श्री महाबीर माध्यमिक विद्यालय हनुमाननगर कंकालिनी -९

आज मितिः २०८०।११।१३ गते यस विद्यालयमा समय भित्र मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको दर्ता नं. तपसिल अनुसार रहेको व्यहो...
25/02/2024

आज मितिः २०८०।११।१३ गते यस विद्यालयमा समय भित्र मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको दर्ता नं. तपसिल अनुसार रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

HELP POST:भारदह बाट राजविराज आउदै गर्दा पारश शाह नामको पर्श हरायो पाउनु हुनेले 9804793072 , 9800985118 सम्पर्क गरी सहयोग...
24/02/2024

HELP POST:
भारदह बाट राजविराज आउदै गर्दा पारश शाह नामको पर्श हरायो पाउनु हुनेले 9804793072 , 9800985118 सम्पर्क गरी सहयोग गरी दिनु होला।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी अब जिल्ला प्रहरी कार्यालयमा ।
09/02/2024

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी अब जिल्ला प्रहरी कार्यालयमा ।

कोशी ब्यारेजमा लास फेला!साथीहरूसँग माघ ११ गते कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज निस्किएका एक युवक मृत अवस्थाम...
04/02/2024

कोशी ब्यारेजमा लास फेला!

साथीहरूसँग माघ ११ गते कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज निस्किएका एक युवक मृत अवस्थामा भेटिएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियाँ निवासी चन्द्रदेव मुखियाको १९ वर्षीय छोरा रूपेश कुमार मुखिया कोशी ब्यारेजको ३९ नम्बर ढोकामा मृत अवस्थामा फेला परेका हुन ।

रूपेश माघ ११ गतेका दिन घरबाट कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज आफ्नो दुई जना साथीसँग घरबाट निस्किएका थिए । सँगै गएका साथी घर फर्किएका थिए तर मुखिया हप्ता दिनदेखि सम्पर्क बिहीन रहेका परिवार श्रोतले जनाएको छ ।

यस बारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

सूचना श्री महावीर माध्यमिक विद्यालय हनुमाननगर सप्तरी को अभिभावक भेला सम्बन्धित सूचना
31/01/2024

सूचना

श्री महावीर माध्यमिक विद्यालय हनुमाननगर सप्तरी को अभिभावक भेला सम्बन्धित सूचना

MISSING:वहाँ हुनुहुन्छ सप्तरी जिल्ला को हनुमाननगर कंकालनी नगरपालिका-५ बस्ने चन्द्रदेव मुखिया को छोरा रूपेश कुमार मुखिया ...
30/01/2024

MISSING:
वहाँ हुनुहुन्छ सप्तरी जिल्ला को हनुमाननगर कंकालनी नगरपालिका-५ बस्ने चन्द्रदेव मुखिया को छोरा रूपेश कुमार मुखिया । मिति २०८०/१०/११ गते का दिन गाऊ कै अरु दुई जाना साथि संग मिली नजिकै को कोशी-बैरेज मा मेला गएको मा साथी हरु आये ता-पनि उ चाही हाल सम्म घर फर्कि न आएको र के कुन अवस्था छ भनी घर परिवार लाई समेत जानकारी न दिई सम्पर्क बिहीन रहैकोले वहाँ लाई कते देखिनु हुने मित्र हरुले तल को मोबाइल नम्बर हरु मा जानकारी गराई दिनु हुन तथा नजिकै को प्रहरी कार्यलय मा बुझाई दिनु हुन
हार्दिक अनुरोध छ ।
बुवा चंद्रदेव मुखिया: +9779810617696

के नगरपालिकाको मिलोमतो यो सबै भएको हो? पटक पटक भिडियो फोटो सार्वजनिक हुँदा पनि संबंधित निकायको ध्यानाकर्षण किन हुँदैन दो...
07/12/2023

के नगरपालिकाको मिलोमतो यो सबै भएको हो? पटक पटक भिडियो फोटो सार्वजनिक हुँदा पनि संबंधित निकायको ध्यानाकर्षण किन हुँदैन

दोषीलाई श्रिघ कारबाही र जरिवाना होस्।

मधेश प्रदेश/सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०९ मा रहेका श्री महावीर उच्च माध्यमिक विद्यालयका परिक्षार्थीबाट राष्ट्रिय परिक्षा बोर्ड आवेदन फाराममा खुलेआम तोकीएको शुल्क भन्दा बढि रकम उसुली गर्ने,ठगी गर्ने विधालयका जिम्मेवार व्यक्तिलाई हदै सम्मको कारबाही हुनुपर्नेमा शिक्षा क्षेत्रमा यसरी खुलेआम लुट धन्दा चलाउने गिरोहको सरदार एवं सहयोगीहरुलाई हाल सम्म स्थानिय सरकार एवं उच्च पदमा बिराजमान शिक्षा पदाधिकारीहरुले ले गर्नु पर्ने पहल एवं कार्यन्वयन पक्ष उदासीन एवं फितलो देखिएको छ तसर्थ यस्ता गतिविधि गर्ने माथि अविलम्ब कारवाहीको मांग गर्दछु।

हनुमाननगर कंकालिनी नगरपालिकाको १४वटै वडा को युवा हरू संग अनुरोध तपाईं हरू को वार्ड मा खेलकुद को लागि पैसा गएको हुन्छ हरे...
04/12/2023

हनुमाननगर कंकालिनी नगरपालिकाको १४वटै वडा को युवा हरू संग अनुरोध तपाईं हरू को वार्ड मा खेलकुद को लागि पैसा गएको हुन्छ हरेक वार्ड मा खेलकुद गराउनु नत्र त्यो पैसा त्यस्तै जान्छ है। पैसा प्रयोग को लागि गएको हुन्छ तर दरूपयोग भईहाल्छ कारण युवा हरू को चासो हुदैन त्यही भएर चासो हेराउनु पर्छ । युवा को पावर देखाउनु पर्छ।
जागौं युवा जागौं 💪🙏

Address

Sagarmatha Zone

Telephone

+9779815737334

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Hanumannagar Kankalini Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share